२ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब मान्छे १ सय ४० बर्षसम्म बाँच्ने ! यस्तो छ कारण

१२ माघ २०७४, शुक्रबार ०७:११

एक अनुसन्धानले अब आउने दशकहरुमा मानिसको आयू १ सय ४० वर्षसम्म पुग्ने कुरा पत्ता लगाएको छ । चिकित्सा क्षेत्रमा भइरहेको लगातारको बदलावाका कारण यस्तो सम्भव भएको शोधकर्ताहरुले बताएका छन् ।

केही समयअघि विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा भाग लिनका लागि केही विशेषज्ञहरुलाई आमन्त्रित गरिएको थियो । बैठकका क्रममा विशेषज्ञहरुले बताएका छन् की प्रविधिको उभार आइरहेको यस परिदृश्यमा अस्पतालको भूमिका केवल इमर्जेन्सी कक्षसम्म मात्र रहनेछ ।

माइक्रोसफ्टका सिइओ सत्या नादेलाले डिजिटल प्रविधिमा आधारित चौथो औद्योगिक क्रान्तिले चिकित्सा क्षेत्रको स्वरुपलाई नै बदलिदिनेछ । कृत्रिम ज्ञानको प्राविधिक तथा डाटाले युक्त चिकित्सा वैज्ञानिकहरु रोगको तत्काल सर्वोत्तम निदानको खोजी गर्न ठूला-ठूला दिग्गजहरुलाई पछि छाड्नेछन् ।


अस्पतालको प्रबन्ध पनि डिजिटल प्रविधिमा आधारित हुनेछ । जसको माध्यमबाट मेडिकल रेकर्ड तुरुन्तै अस्पताललाई प्राप्त हुनेछ ।

विशेषज्ञहरुका अनुसार केही दशकभित्रै मानिसहरु १ सय ४० वर्षसम्म बाँच्नेछन् । अस्पताल चाहीँ आकस्मिक चिकित्सा कक्षको रुपमा सिमित हुनेछ । किनकी मानिसहरुले आफ्नो सामान्य रोगहरुको समाधान आफैले गर्न सक्नेछन् ।

नोकिया कर्पोरेसनका सिइओ राजीव सूरीका अनुसार वास्तवमा पूराना रोगहरु नै विश्वमा मृत्युको प्रमुख कारणको रुपमा रहेको र यी विद्यमान रोगबाट हुने मृत्यु कुल मृत्युको ६० प्रतिशत भन्दा धेरै रहेको छ । यी मध्ये धेरै रोगको रोकथाम गर्न सकिन्छ तथा शिघ्र निदानमार्फत यी रोगमा नियन्त्रणको सम्भावना धेरै हुन्छ । – एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कैलालीको मोहना नदीमा डुबेर २ किशोरको मृत्यु कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठलाई मातृशोक बारीमा उम्रिएको च्याउ खाँदा तनहुँमा १० जना बिरामी तीनकुनेमा आज बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु काठमाडौंका यी स्थानमा आज बिजुली काटिंदैछ तिब्बत र आन्ध्र महासागरमा आज बिहान गयो भूकम्प मौलिक संस्कृति नै नेपालीको जग हो :- प्रधानमन्त्री ओली यस्तो छ आज, विदेशी मुद्राको विनिमयदर मौसम : आज देशका यी स्थानमा वर्षा र हिमपातको सम्भावना ‘मूर्ति चोर को हो ? वंश मास्ने को हो ?’ भन्दै दिवा स्वप्न नदेख्न पूर्वराजालाई प्रचण्डको चेतावनी नेपाली बजारमा आईफोन १६ सिरिजको मूल्य घट्यो, यस्तो छ पछिल्लो मूल्य सूची अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ हिजो साँझ काठमाडौँ आएको अमेरिकी एयरफोर्सको विमान फर्कियो, किन आएको थियो? मन्त्री पाण्डेलाई कारबाही माग गर्दै सांसद बजगाईंद्वारा कांग्रेस केन्द्रीय अनुशासन समितिमा उजुरी पावर बैंकका कारण विमान दुर्घटना ! दैलेखमा रुखले थिचेर दुई जनाको मृत्यु युगान्डामा नेपालको दोस्रो जित, हङकङलाई ६ विकेटले हरायो महामूर्खको उपाधि मुख्यमन्त्री सिंहलाई युक्रेनको युद्धविराम योजनामाथि पुटिनद्वारा ‘गम्भीर आशङ्का’ व्यक्त महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति पौडेलसहित ५ जना पक्राउ