Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

एक्लोपन भगाउन चिनिया कम्पनीले निकालेको थियो यस्तो आइडिया ! तर भयो ब्याण्ड !

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चाइनाको एक कम्पनी TOUCH ले मानिसको एक्लोपन भगाउन एक आइडिया निकालेका थिए । सेक्स टोयज म्यान्युफ्याक्चरर यस कम्पनीले 'शेयर्ड गर्लफ्रेन्ड सर्विस' लन्च गरेओ थियो जसले चीनको लाखौँ पुरुषहरुको जरुरी पूरा गरेको थियो । तर अब यसलाई चीनमा ब्याण्ड गरिएको छ ।

उक्त कम्पनीले एपमार्फत एक फीचर दिएको थियो जसमा सिर्फ मोबाइलबाट घर बसी-बसी यस्ता डल्स बुक गर्न सकिन्थ्यो । यस एप्लिकेशन मार्फत कस्टमर आफ्नो मनपर्ने डलको आउटफिट, हेयरस्टाइल र ऐसेसरिजमा पनि परिवर्तन गराउन सकिन्थ्यो । यो डल्स २९८ युआन यानेकि लगभग ३ हजार रुपयामा पाउन सकिन्थ्यो ।

कम्पनीको अनुसार यी डल्सलाई छुँदा थरि-थरीको आवाज निकाल्थ्यो । जसको कारण सेक्स डल्स साच्चैका मान्छेसँग भएको जस्तो महसुस हुन्थ्यो । यस्ता डल्स चाइनीज, रशियन, कोरियन युवतीको रुपमा अलग भर्सनमा आउँथ्यो ।

संसारमा सप्लाई हुने सेक्स टोयहरु मध्ये ८०% चीनमा बन्छ । संचार रिपोर्ट अनुसार, चीनको सेक्स टोय उद्योगमा १० लाखभन्दा बढीलाई रोजगार मिलेको छ ।