2026-09-03 05:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक लिटर इन्धनले कति उड्छ हवाईजहाज ? यात्रा गर्न कार सस्तो कि हवाईजहाज ?

तपाईलाई थाहा छ ? हवाईजहाजले १ लिटर इन्धनले कति उड्छ ? पक्कै पनि यस बिषयमा बुझेर हैरान बन्नु हुनेछ किनकि हवाईजहाज उडाउँदा हामीले सोचे भन्दा बढी इन्धन खपत हुने गर्छ । 

अन्तराष्ट्रिय हवाई जहाजले १ सेकेन्डमा ४ लिटर तेल खान्छ । यसको मतलब १ मिनेट हवाईजहाज उड्न २४० लिटर इन्धन चाहिन्छ । यसैलाई हिसाब गर्दा १ घण्टा हवाईजहाज उड्दा १४ हजार ४ सय लिटर इन्धन खपत गर्छ । 

माथिको हिसाव बोइङ ७४७ हवाईजहाजमा आधारित छ । यो विमानले १२ घण्टाको यात्रा गर्ने क्रममा १ लाख ७२ हजार भन्दा बढी लिटर इन्धन खपत गर्दछ ।

यदी किलोमिटरको हिसाव गर्ने हो भने एक किलोमिटर यात्रा गर्न बोइङ ७४७ ले १२ लिटर इन्धन खपत गर्ने गर्छ । बोइङ ७४७ ले ५६८ जनासम्म म्यात्रु बोक्न सक्छ ।  यदी ५०० यात्रु प्लेनमा छन् भने एक किलोमिटर यो प्लेन उड्दा १२ लिटर खर्च गर्छ । यसलाई हिसाब गर्दा यो प्लेनमा यात्रा गर्ने प्रति व्यक्तिले एक किलोमिटर उड्न ०.०२४ लिटर भाग लाग्छ । यसको मतलब १ लिटर इन्धनले १ जना व्यक्ति झन्डै ४२ किलोमिटर उड्न सक्छ । 

यदी एक जना व्यक्ति कारमा कतै जाँदैछ भने उसको कारले प्रति १५ किलोमिटर १ लिटर इन्धन खपत गर्छ । यसैलाई आधार मान्ने हो भने हवाईजहाज कार भन्दा निकै सस्तो पर्छ । त्यसमा पनि समयलाई आधार मान्ने हो भने कारमा यात्रा गर्दा १०० किलो मिटर प्रति घण्टा मात्र दुरी पार गर्न सकिन्छ भने बोइंग ७४७ मा उड्दा १ घण्टामा ९०० किलोमिटर प्रतिघन्टा दुरी पार गर्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही