2026-09-03 05:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ईरानमा भर्जिनिटी फिर्ता ल्याउन सर्जरी गर्दै महिलाहरु, श्रीमानसँग सेक्स गर्न नमाने कानुनी कारवाही

भदौ १९, ​ईरान | ईरान एक इस्लामिक कट्टरपन्थी देश मानिन्छ । तर यहांका युवाहरु काफी स्वतन्त्र खालका छन् । तर फेरी पनि समाजका एक प्रकारका मानिसहरुमा रुढीवादी सोच हावी छ । यसको सबैभन्दा ठूलो उदाहरण हो, ‘भर्जिनिटी टेस्ट’ । पहिले ईरानमा दुलहीको भर्जिनिटी थाहा पाउनको लागि सेतो च्याद्दरको प्रयोग गरिन्थ्यो । तर अब बदलिदो समयसंगै बिबाह अघि यहाँ भर्जिनिती सर्टिफिकेटको माग गरिन्छ । यसै कारण पनि यहाँका युवतीहरु नक्कली भर्जिनिटी बनाउन थाल्छन। 

पुरुषले पाउँछन् असीमित अधिकार…

गत वर्ष ईरानमा कयौं सामाजिक बदलावको कोशिश गरिएको थियो, तर फेरी पनि समाजका केहि मानिस पुरानो सोचमा चलिरहेका छन् । यहाँ युवतीसँग विवाह अघि भर्जिनिटी सर्टिफिकेटको माग गरिन्छ । सर्टिफिकेट पाउनको लागि युवतीहरु आफ्नो अंगको सर्जरी गराउँछन् ।

यस्तो सर्जरीलाई ‘हायमनोप्लास्टी’ भन्ने गरिन्छ । यस सर्जरीमा यौनअंगको हाइमनलाई पुन: निर्माण गरिन्छ । भर्जिनिटि पुन: निर्माण गराउन युवतीहरुले यस कारण चाहन्छन कि कयौं युवकहरुले भर्जिनिटि नभएकै कारण विवाहलगत्तै युवतीहरुलाई छोडीदिए ।

एनसीबीआईको रिपोर्ट अनुसार, यहाँ आज पनि केहि यस्ता नियम छ, जसले पुरुषहरुलाई असीमित अधिकार दिएको छ । र प्राय यसको गलत फाइदा पनि युवकहरुले उठाउने गरेका छन् । शायद यस्तै कारण ईरानमा कयौं महिलाहरु डरको कारण सर्जरी गराउदै छन्, यौन सम्पर्क नगरेकाहरुले समेत डरको कारण भर्जिन बनाउने सर्जरी गर्ने गरेका छन् ।

विवाह नगर्ने पुरुषलाई भनिन्छ नामर्द

ईरानमा जुन पुरुषले विवाह गर्दैन, उसलाई नामर्दको सूचीमा राखिन्छ । यति मात्र नभई, उनीहरुले आफ्नो परिवारसँग संगै रहने अधिकार समेत छैन । यसको साथै ईरानमा रक्सि पिउदै गरेको अवस्थामा पक्राउ परेमा ८० कोर्रा हानेर सजाय दिइन्छ । 

यहाँ महिलाहरुले गैरपुरुषसँग हात मिलाउनु अपराध मानिन्छ । सार्वजनिक रुपमा यदी कुनै महिलाले कुनै पुरुषसँग हात मिलाएको पाइएमा पक्राउ पर्न सक्छन् । यति मात्र नभई यहाँ जनावरसँग सेक्स गर्दा, महिलाहरुले टाइट कपडा लगाएमा, टाई लगाउँदा, श्रीमानसँग यौन सम्पर्क गर्नको लागि नमानेमा र श्रीमानको इच्छा बिपरित काम गर्नु पनि अपराध मानिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही