2026-06-24 02:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो गाउँ जहाँ ३२ रुपैयाँमै छोरी चेली बेचिन्छन् !

2018-10-26

३२ रुपैयाँमा मानिसको बिक्रि हुन्छ भन्ने कुरा सायद कसैले पत्याउन सक्दैन । तर भारतको एउटा गाउँमा भने यो नपत्याउने प्रथा चलिरहेको छ । त्यहाँ २० रुपैयाँको भारुमा चेलीहरु बेचिन्छन् ।

भारतको मध्यप्रदेशस्थित शिवपुरी नामक गाउँको दर्दनाक कथा हो यो । उक्त गाउँमा २० रुपैयाँ भारुको टिकटमा किशोरीहरुको किनबेच हुन्छ ।

गाउँमा परम्परादेखि चलिआएको धडिचा नामक कुप्रथाका कारण चेलीहरु यस्तो नारकीय बाध्यता भोगीरहेका छन् ।

गाउँमा चेलीहरुको खरीद बिक्रि गर्ने धडिचा नामक प्रथा रहेको छ । जस अनुसार कुनैपनि पुरुषले २० रुपैयाँ भारु तिरेर गाउँकी कुनैपनि महिलालाई यौन सम्पर्कका लागि खरीद गर्न सक्दछ ।

उक्त प्रथा अनुसार पुरुषहरु आफ्नै पत्नीलाई २० भारुमा बिक्रि गरी एकरातको लागि परपुरुषको जिम्मा लगाउँदछन् । त्यस क्रममा एउटा करार पत्रमा पनि सहीछाप गरिन्छ।

आधुनिक युगको यो महिला दासताका कारण मध्यप्रदेशको शिवपुरी गाउँ भारतमा कुख्यात बनिरहेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता