2026-06-24 04:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुगल म्याप हेर्दै गर्दा आफ्नो श्रीमती अर्कैको काखमा देखेपछि…

2018-11-02

एक जनाले आफ्नी श्रीमतीलाई अरु कसैको काखमा बसिरहेको गुगल म्यापमा देखेपछि डिभोर्स गरेका छन् । यो पेरुमा भएको घटना हो ।

उक्त मानिसले लिमाको पेरुवियन सहरमा रहेको एउटा पुलको वरिपरि गुगलम्यापबाट हेर्दै थिए, सोही बखत एउटा तस्बिर आफूसँग चितपरिचित खालको भेटिएको एउटा न्युज एजेन्सीलाई उद्धृत गर्दै मेट्रो युकेले समाचार लेखेको छ । सो क्रममा आफ्नी श्रीमतीको काखमा एक अपरिचित पुरुष टाउको शिरानी हालेर बेन्चमा पल्टिरहेको तस्बिर फेला परेको थियो । 


सुरुमा ती पुरुषले श्रीमतीको कपडाबाट पहिचान गरेका थिए । स्थानीय मिडियाहरुका अनुसार गुगल क्यामरा कारले लिएको उक्त तस्बिर सन् २०१३ को भए पनि ती मानिसले भने सोही गुगल स्ट्रिट भ्यु तस्बिरलाई प्रमाण भन्दै र्याखर्याख्ती पारेको बुझिएको छ । 

उक्त जोडीको नाम गोप्य राखिएको छ । पछि ती पुरुषले श्रीमतीले अरु सम्बन्ध स्वीकारेसँगै डिभोर्स गरेको बताइएको छ । उनी सहरको पुएन्टे डी लोस सस्पाइरस डी बारेन्को ब्रिज अफ साइ अफ राभाइननजिकै बेन्चमा आफ्नो प्रेमीसँग बसेकी थिइन् । 

ती पुरुषले केही पहिले मात्रै उक्त तस्बिर फेसबुकमार्फत सेयर गरेका थिए । सो लगत्तै यसको चर्चा चुलिएको थियो । 

गुगल स्ट्रिट भ्यु अनलाइन रिसोर्स र गुगल म्यापले यसअघि पनि अनौठा अनौठा तस्बिरहरु खिचेर चर्चामा आएको थियो । 

मेट्रो युकेबाट । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ