2026-09-03 05:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नांगै भएर टीभी हेर्छिन् यी अभिनेत्री !

कतिपय मानिसका अनौठा रुची हुन्छन् । अझ सेलिब्रेटीहरुका कतिपय शौख त तीनछक पार्ने खालकै हुन्छन् ।

हलिउड अभिनेत्री जेनिफर एनिस्टनको शौखका बारेमा सुन्दै अचम्म लाग्छ । ४९ वर्षकी एनिस्टनले आफ्नो त्यो अनौठो रुचिका बारेमा एक अन्तर्वार्ताका क्रममा खुलासा गरेकी छन् । आफूलाई निर्वस्त्र भएर टेलिभिजन हेर्न मज्जा आउने खुलासा उनले गरेकी हुन् ।

एनिस्टनका अनुसार नांगै भएर टीभी हेर्ने बानी नै परिसकेको छ उनको ।

कार्यक्रममा नुहाउँदा, सम्भोग गर्दा र पौडी खेल्दा बाहेक अरु के गर्दा तपाइँलाई निर्वस्त्र हुन मन लाग्छ ? भनेर सोधिएको थियो । त्यसको जवाफमा उनले आफूलाई नांगै भएर टीभी हेर्न मनपर्ने बताएर सबैलाई छक्क पारिन् ।

आफूले रातमा सधैं नांगै भएर टेलिभिजन हेर्ने गरेको खुलासा उनले गरिन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही