Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

यौनसम्पर्क गर्न मन लाग्ने वित्तिकै आँफै खुल्ने अचम्मको कपडा !

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

यौनसम्पर्क गर्दा पुरुष र महिलाले आफ्नो लुगा खोल्छन् । पहिले स्पर्शको कार्य सुरु भएर त्यसपछि मात्रै शारीरिक सम्पर्कको लागि कपडा खोलिन्छ ।

तर, यो विज्ञान र प्रविधिको जमानामा वैज्ञानिकले अब यौन इच्छा जागृत हुँदा शरीरबाट आफै खुल्ने कपडा बनाएका छन् । चीनमा एउटा यस्तो प्रविधिको विकास गरिएको छ जसले मानिसमा यौन इच्छा जागृह भएको पत्ता लाग्छ ।

यो प्रविधिसँगै वैज्ञानिकहरुले यौनसम्पर्क गर्न मन लाग्ने वित्तिकै आँफै खुल्ने कपडा समेत तयार पारेका छन् । उक्त कपडा मानिसमा यौन इच्छा जागृत हुने बित्तिकै आफै गायब हुनेछ ।

यो अनौँठो पहिरन नेदरल्याण्ड्स र चीनको फेशन्, आर्ट तथा आर्किटेक्चर क्षेत्रमा काम गर्ने कम्पनी स्टुडियो रुसेगार्देले बनाएको हो ।

कम्पनीले यो अनौठो ड्रेस इंटिमेसी २.० नामबाट एक फैशल प्रोजेक्ट अन्तर्गत तयार गरेको हो । यो पारदर्शी हुने ड्रेसलाई इंटिमेसी व्हाइट तथा इंटिमेसी ब्ल्याक दुई प्रकारमा तयार गरिएको छ ।

यो ड्रेसले मुटुको धड्कनअनुसार काम गर्ने गर्दछ । सेक्सका विषयमा जब मुटु धड्कन थाल्छ तब बडीबाट कपडा कायम हुनेछ । यो अनौँठो ड्रेस बनाउन इलेक्ट्रोनिक वायरिङ तथा एलइडीको प्रयोग गरिएको छ । कम्पनीका अनुसार यो ड्रेस कुनै पनि समारोहमा लगाउन सकिन्छ ।

(एजेन्सी)