2026-09-03 05:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२७ बर्षिय व्यक्तिद्वारा आफ्नै आमा-बुबामाथि मुद्धा, भन्छन्- जन्म दिनुअघि मलाई किन सोधिएन ?

माघ २४, एजेन्सीको सहयोगमा | भारतको मुम्बईमा बस्दै आएका २७ बर्षका यी व्यक्तिले यस्तो गरे कि जसको चर्चा संसारभरीनै भईरहेको छ । यी व्यक्तिले आफ्नो आमा-बुबालाई आफुलाई जन्माएको विरुद्ध मुद्धा हाल्न चाहन्छन | उनलाई रिस छ कि जन्माउनु अघि उनलाई किन सोधिएन ? 

उनको नाम हो , रफेल सेमुअल । उनले आफूलाई जन्माउने आमा-बुबालाई जन्म दिनु अघि नसोधिएको भन्दै आफ्नो परिवारलाई अदालत लाँदैछन् । संचार माध्यमहरुलाई दिएको अन्तर्वार्तामा स्यामुअलले भने कि उनि आफ्नो आमा-बुबासँग निकै मायाँ गर्छन तर उनको आमा-बुबाले उनको अनुमति बिनानै उनलाई जन्म दिएका हुन्, सिर्फ आफ्नै कारणले । उनले भने कि, म यस भारतका सबै बच्चासँग भन्न चाहन्छु कि म आफ्नो परिवारहरुलाई केहि दिन चाहन्न । ‘म उनीहरुसँग निकै प्रेम गर्छु र हाम्रो नाता निकै राम्रो छ, तर उनीहरुले मलाई आफ्नो खुशी र सम्मानको लागि आफूसँग राखेका छन् । मेरी जिंदगी निकै राम्रो छ, तर मैले कहिलै यो देखिन कि किन म आफ्नो जीवनमा एक अर्को जीवन जिउने कोशिस गरूँ ? 

राफेल स्यामुअलले एक Nihilanand (निहिलानन्द) नामबाट फेसबुक पेज पनि चलाउँछन र उनि एक यूट्यूब च्यानलमा पनि आफ्नो विचार शेयर गर्छन् । स्यामुअल भन्छन कि सबै युवाहरुलाई थाहा हुनुपर्छ कि कि बच्चा नजन्माउन सबैले आफ्नो आमा-बुबासँग सोध्नुपर्छ कि उनिहरुले आफूलाई यस संसारमा किन ल्याए ? बच्चाहरुले ठूलालाई सम्मान गर्नुपर्छ भन्ने कुरा नितान्त गलत रहेको उनको टिप्पणी छ । 

उनले एउटा भिडियोमा भनेका छन् – मानिसको कामलाई हेरेर सम्मान गर्नुपर्छ । जुन आमा-बुबाले बच्चा जन्माएर त्यसलाई आफ्नो बसमा पारेर जे उनीहरुले चाह्यो त्यसैमा बलजफ्ती गराउने, उनीहरुले डाक्टर बनाउन चाहे जबर्जस्ति त्यहि बनिदिनुपर्ने, त्यहि बिषय पढिदिनुपर्ने कुरा गलत रहेको उनको भनाई छ । उनि भन्छन् आमाबुबालाई आदार गर्ने, मायाँ गर्ने पनि कारण चाहिन्छ, यदी आफ्नो आमा बुबाले आफुलाई स्वतन्त्र छाडिएका छन्, जे बच्चाले चाहेको त्यसलाई निस्वार्थ पुरा गरिदिएका छन् भने मात्र त्यस्ता आमा-बुबालाई सम्मान गर्न सकिन्छ । जसले तिमीलाई स्वतन्त्रता दिएको छ, जसले तिम्रो काममा सपोर्ट गरेको छ, जुन अभिवावले तिमीलाई संधै आफ्नो फुर्सदको समयमा ध्यान दिएको छ, त्यस्ता अभिवावकलाई मात्र सम्मान गर्न सकिने उनको सुझाव छ  । 

बच्चा जन्माएर बच्चाले चाहेको स्वतन्त्र भविष्य नदिने वा बाबु-आमाकै चाहना अनुसार चल्नुपर्ने बाध्यता पनि रहने हुँदा त्यस्ता खराव आमाबुबा प्रति उनि लक्षित भएका हुन सक्छन । उनको परिवारमा  पनि यस्तै खालको बिषय लुकेर रहेको हुनसक्ने मानिसहरुको टिप्पणी छ । कतिपयले भने उनको मानसिक सन्तुलन गुमेको भन्दै टिप्पणी गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही