2026-06-24 09:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिकार खोज्दै आएकाे स्याललाई उल्टै कुखुराले नै ठुँगेर मारेपछि…

2019-03-13

काठमाडौं | चतुर फ्याउरोले कुखुरालाई फकाएर आफ्नो गुफाभित्र लगेर उनीहरुलाई खाएको कथा त सबैले पढेकै छ होला । हाम्रो गाउँ टोलमा पनि स्यालले कुखुरा खाएको नै हेर्न र सुन्न मिल्छ । तर फ्रान्समा भने कथाले अर्कै रुप लिएको छ, अर्थात कुखुराहरु मिलेर स्याललाई मारेका छन् । 


फ्रान्सको एक कृषि स्कुलका विद्यार्थीहरुले जब कुखुरा फार्ममा लगाएको तारबारमा एउटा स्याल मरेको देखे उनीहरु अचम्म परे । घाम डुब्नेबेला स्याल कुखुराको खोरभित्र पसेको र प्रकाश नियन्त्रित ढोका भएकाले घाम डुब्नेबित्तिकै ढोका पनि बन्द हुँदा स्याल भित्रै थुनिएको हुनसक्ने कुखुरा फार्मका प्रमुख पास्कल डेनियलले बताएका छन् ।

उनले बताएअनुसार आएको स्याल खोरभित्रै बन्द भएको र यसको मौका कुखुराले लुटेकाे हाे । 

स्याल खोरभित्र थुनिएपछि कुखुराको बथानले उमाथि ठुँगेर आक्रमाण गरेका थिए र मारेका थिए । यो यस्तो पहिलो घटना भने होइन । सन २०१० सालमा पनि एसेक्सको बासिल्डेनमा ल्याजी, पोङुगो र पेकी नाम गरेका तीन ओटा कुखुराले ठूलो स्थानीय भालेको सहायतामा स्याललाई मारेका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक