By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
11 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
11 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
11 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
13 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
16 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
13 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
17 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
2 days ago
सुनचाँदीको मूल्य घट्यो
2 days ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: लगातार ४५ दिनसम्म PUBG खेल्दा २० बर्षीय युवाको मृत्यु, अर्का २५ बर्षीय युवाले एसिड पिए
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > लगातार ४५ दिनसम्म PUBG खेल्दा २० बर्षीय युवाको मृत्यु, अर्का २५ बर्षीय युवाले एसिड पिए
काठमाडौँ - KTMबिचित्र संसार

लगातार ४५ दिनसम्म PUBG खेल्दा २० बर्षीय युवाको मृत्यु, अर्का २५ बर्षीय युवाले एसिड पिए

साझासवाल
Last updated: March 27, 2019 5:35 am
साझासवाल
4 Min Read
Share

चैत १३, एजेन्सीको सहयोगमा | नेपालमा धेरै युवाहरुको लोकप्रिय बनिरहेको PUBG को नकारात्मक बिषयमा धेरै बिषयहरु सार्वजनिक भईरहेको बेला भारतमा एउटा अचम्मको घटना घटेको छ ।

भारतको तेलंगाना राज्यका जगतियाल शहरका २० वर्षीय एक युवकले लगातार ४५ दिनसम्म ‘PUBG’ खेल खेल्दा मृत्युको सिकार बन्नु परेको भारतीय सञ्चार माध्यमहरुले समाचार भाइरल बनाएका छन् ।

युवाहरुको आकर्षक मोबाइल गेमको रुपमा रहेको PUBG खेलको समस्यालाई लिएर विश्वभर विरोध भैरहेको बेला भारतको ठूलो बजारमा यसै समाचारले सनसनी मच्च्याएको छ । नेपालमै पनि बिभिन्न युटुबरदेखि सामाजिक संजालमा PUBG खेलको बिषयमा टिप्पणीहरु हुने गरेका छन् ।

मिडिया रिपोर्ट अनुसार ति २० बर्षीय युवाले ४५ दिनदेखि लगातार ‘PUBG’ गेम खेलिरहेका । लगातार गेम खेलेका उनलाई गर्धन निकै दुख्ने समस्या हुन थाल्यो । त्यसपछि उनलाई हैदराबादको अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा अस्पतालमा नै ती युवकको मृत्यु भएको हो ।

उनको उपचारमा संलग्न चिकित्सकहरुले लगातार ४५ दिनसम्म गेम खेलिरहेकाले उनको गर्धनको नसा चुडिएको बताएका छन् । PUBG गेममाथि प्रतिबन्ध लगाउनुपर्ने भन्दै विद्यार्थीका अभिभावकहरुले भारतमा चर्को माग गरिरहेका छन् ।

पबजी खेलको चर्को विरोधपछि यो अनलाइन गेम निर्माता PUBG कर्पोरेशनले गेम खेल्न चाहानेले दैनिक ६ घण्टामात्र PUBG खेल्न पाउने व्यवस्था गरेको छ । उक्त फिचर अनुसार यो गेम खेल्नेलाई खेलेको ४ घण्टापछि हेल्थ नोटिफिकेसन दिईनेछ भने त्यसको २ घण्टापछि प्लेयरको गेम अटोमेटिक लग आउट हुनेछ । त्यसपछि अर्को दिन मात्र PUBG खेल्न पाइनेछ ।

पानि सम्झिएर एसिड

PUBG गेमको लतको कारण भारतमा यो मात्रै पहिलो घटना होइन । भारतको मध्येप्रदेशको भोपालमा एक युवकले पबजी गेम खेलको असरले पानी भनेर एसिड पिएका थिए । समयमै ति युवकलाई उनको परिवारले अस्पताल लगेको कारण उनको ज्यान बचेको थियो । युवकको उपचार गरेका डाक्टर मनन गोगियाले भने अनुसार ति २५ बर्षीय युवकले घरको आँगनमा PUBG खेल्दै गर्दा पानी सम्झिएर एसिड पिएका थिए ।

रेलवे ट्रयाकमा बसेर PUBG खेल्दै गरेका दुई युवक मारिए

यो केहि भारतीय संचार माध्यममा एक साता मात्र अघि आएको समाचार हो । समाचार अनुसार महाराष्ट्रको हिंगोलीमा रेल्वे ट्रयाकमा बसेर PUBG खेल्दै गरेका दुई युवकको मृत्यु भएको थियो । अघिल्लो शनिवार साँझ रेलवे ट्रयाकमा बसेर फोनमा पबजी खेलीरहेका उनीहरुले ट्रेन आएको समेत थाहा पाएनन् । यसै क्रममा उनीहरु दुवै जनालाई ट्रेनले हानेर मारेको थियो । उक्त क्रममा मृत्यु हुनेहरुमा नागेश गोरे (बर्ष २४ का) र स्वप्निल अन्नापूर्णे (बर्ष २२ का) रहेका छन् ।

के हो PUBG ?

पबजी एक अनलाइन गेम हो । यसमा भाग लिने खेलाडीहरुले आफैलाई जिउँदो राख्नको खेल खेलेर अरुलाई मार्नु पर्ने हुन्छ । हिंश्रक प्रवृत्तिको यो खेलको असर साना बच्चा, किशोर अवस्थादेखि वयस्कसम्मलाई परिरहेको छ । PUBG को पूरा रुप Player Unknown's Battle Grounds हो । यो खेल खेल्न कतिपय युवाहरुले राम्रो मोबाइलको अफर पनि गर्ने गरेका छन् । जति राम्रो मोबाइल भयो त्यतिनै यो गेम खेल्न मज्जा आउने युवाहरुले बताउँछन् । मोबाईलमा करिब २ जिबि र्यामको आवश्यकता हुने यो खेल खेल्नकै लागि आफ्ना बुबा आमासँग झगडा गर्ने देखि पैसा चोर्नेसम्मको नकरात्मक काम भईरहेको बुझिएको छ । यो गेम विश्वमा करिब हरेक दिन २ करोड भन्दा बढी मानिसहरुले खेल्ने गरेको पाइएको छ ।

PUBG खेल दक्षिण कोरियाको ब्लुहोला कम्पनीको सहायक कम्पनी पबजि कर्पोरेसन ले बनाएको हो ।

यो गेममा १ सय जना खेलाडीलाई ब्याटल ग्राउन्डमा लड्न छाडिन्छ । उनिहरु सम्पुर्ण शक्ती लगाएर ब्याटल ग्राउन्डमा लड्छन । यो लडाइमा जो अन्तिम समयसम्म बाँच्छ उ नै यस खेलको बिजेता हुन्छ । विश्व स्वास्थ्य संगठनले समेत PUBG गेम खेल्दा खेल्ने व्यक्तिको मानसिक स्वास्थ्य बिग्रन सक्ने सूचना दिएको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article भिजिट भिषामा दुबई जान लागेका ५१ यात्रुलाई फिर्ता पठाएपछि बबाल, रित्तै दुबई उड्यो बिमान
Next Article बैदेशिक रोजगार : स्वास्थ्य संस्थाको सूचीकरणका लागि आह्वान
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMपत्रपत्रिकाबाट

‘ओलीले गाँजा खाएका थिए सही गर्दा ?’

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

नेपाल–भारत पेट्रोलियम पाइपलाइनको उदघाटन

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

भारतमा आर्थिक मन्दी आउने चेतावनी, विज्ञहरु भन्छन,त्यसको असर नेपालमा पनि पर्छ

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

कोरियाका सडकमा माग्दै नेपाली, ‘देशको इज्जत नै लुटिएजस्तो लाग्यो’

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?