2026-09-03 04:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक युवकको पेटबाट डाक्टरले निकाले नेलकटर, औंठी, सिक्का र साँचो सहित ५० वस्तु

असार २, एजेन्सी | भारतको राजस्थानको उदयपुरका एमबी अस्पतालमा शनिवार एक सर्जरी गरियो, जुन सर्जरी पछी अचम्म लाग्दो समाचार बाहिर आएको छ । चिकित्सकहरुले २४ बर्षीय एक युवा गजेन्द्रको पेटको सर्जरी गरि ५० प्रकारका वस्तुहरु निकालेका छन् । जसमा साँचो, नेलकटर, सिक्का, चिलिमको, काठको माला, औंठी, पिन, क्लिप आदि वस्तु छन् । सर्जरी पछि व्यक्ति स्वस्थ छन् ।

सर्जरी गर्ने विभागका अध्यक्ष डा. डीके शर्माले बताए कि युवक नशा सेवन गर्थे । उनि रक्सिसँगै चिलिम सहित कयौं प्रकारका नशा पदार्थको सेवन गर्थे । नशामा उनले भेटेका सबै कुरा निलेका थिए । १५ दिन अघि रोगी अस्पतालमा भर्ना भए । उनलाई पेट दुख्ने, उल्टी हुने र खाना खान खोज्दा दुख्ने समस्या भएको थियो ।

युवकको एक्स-रे गर्ने क्रममा पेटमा केहि चीज देखियो । फेरी दुखाई कमि गर्न सिटि स्क्यान पनि गराइयो । आमाशयमा धेरै कुरा देखियो । एन्डोस्कोपी पछि युवकको पेटको सर्जरी गरियो । गजेन्द्रको अपरेशन ९० मिनेटसम्म चल्यो । डा. शर्माको अनुसार धेरै जस्तो सामग्री उनको आमाशय र केहि चिज अन्य ठाउँमा भेटिएको थियो । यो कारणले एक स्थानमा गजेन्द्रको अल्सर भएको छ । 

डा. शर्माले भने अनुसार गजेन्द्र मनोरोगबाट ग्रसित छन् । यस अवस्थामा रोगी आफ्नो नजिक जे भेट्छ खाईदिन्छ, जुन खानको लागि उपयुक्त हुँदैन त्यो कुरा समेत खाईदिने यस्ता विरामीलाई सक्दो केयर गर्नुपर्छ । यो घटनामा अचम्म लाग्दो कुरा के छ भने साना बस्तु निल्न सजिलो भए पनि नेलकटर समेत पेटमा भेटिएको थियो । त्यस्तै सिक्री, लामो खालको साँचो, तमाखु खान प्रयोग हुने सुल्फा जस्ता चीज पेटमा थियो । चिकित्सकहरुको लागि यो सल्यक्रिया नयाँ र अचम्म लाग्दो थियो । सल्यक्रियापछी बिरामी स्वस्थ अवस्थामा छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही