Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मोटी केटि पाउने पुरुष भाग्यमानी हुन्छ !

By kit 3 मिनेट पढाइ

<p><b>एजेन्सी |</b> प्राय केटाहरु बिहेको कल्पान गर्ने बितिक्कै सुन्दर सबै बनावट मिलेकी युवतीको कल्पना गरिने गर्दछन | महिलाहरु सुन्दर देखिनकको लागि थोरै मात्रामा खाना खाने&nbsp; गर्दछन | अर्थात ‘डाइटिङ’ गर्ने गर्छन् । तर मार्टेनियामा सुन्दरताको परिभाषा फरक छ । जहाँ&nbsp; मोटाघाटा महिला सुन्दर मानिन्छन् | विवाहका लागि पनि मोटीलाई नै रुचाइन्छ ।<br></p><p>अफ्रिकाको उत्तर पश्चिमी मुलुक मार्टेनियामा विवाहका लागि मोटी केटी पाउनुलाई भाग्यको रुपमा लिइन्छ । यसले विविह पछि सम्पन्नता ल्याउने विश्वास समेत गरिन्छ । त्यसैले यहाँका महिलालाई मोटाउन दवाव दिइन्छ ।जव बालिका आठ, नौ वर्षका हुन्छन्, उनीहरुलाई विवाह योग्य बनाउन आवश्यक भन्दा धेरै खुवाउने गरिन्छ । यदि खान नमानेमा कुटेर भए पनि खुवाइन्छ । यहाँ महिला जति धेरै मोटी हुन्छन्, त्यति नै सुन्दर मानिन्छ । एघारौं शताब्दिेखि सुरु भएको यो मान्यता अहिले पनि कायम छ ।</p><p>र महिला मोटो हुनुले उनीहरु सम्पन्न खानदानमा गनिन्छ । यो मान्यताले लोकप्रियता पाएको मार्टेनियामा विवाहका लागि पनि केवल मोटी केटीलाई नै मन पराईन्छ । यसक्रममा महिलालाई १६ हजार क्यालोरी खुवाइन्छ |</p>