पढ्न करिब 1 मिनेट लाग्छ

कार्तिक २१, एजेन्सी | मानिसले एक ठाउबाट अर्को ठाउमा जानको लागि विभिन्न सजिला उपायहरु अपनाइरहेका छन | त्यस्तै साधन हो हवाईजहाज | यस्ता हवाईजहाजको सम्बन्धमा विभिन्न कुराहरु सार्वजनिक हुदैगर्दा साहेत सबैलाई थाहा नहुन सक्छ |

सुन्दा अचम्म लाग्न सक्छ बिमान नै सुनले बनेको छ | त्यसको मूल्य महंगो हुने स्वभाविक भयो | यो जहाजकोमुल्य पाँच सय मिलियन डलर रहेको बताइन्छ | जुन संसारकै महँगो हो | बिमानका मालिक हुन साउदी अरबका प्रिन्स अलवालिदविन तलाल। उनले बिमानलाई आफ्नै तरिकाले डिजाईन गर्न लगाएका हुन् ।

बाहिर सुनौलो देखिने विमानको भित्री भाग पनि पूरै सुननले नै बनाइएको जनाइन्छ । विमानभित्र एउटा कन्सर्ट हल पनि रहेको छ। जहाँ यात्रुहरुले कुनै फङ्सन गर्न सकुन भन्ने हेतुले उनले विमानभित्र कन्सर्ट हल बनाउन लगाएका हुन् ।