Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

यस्तो छ,सुन र हिराबाट बनेको ट्वाइलेट

By kit 2 मिनेट पढाइ

<p><b>कार्तिक २६, एजेन्सी |</b> सबै भन्दा बहुमुल्य धातु हो सुन | प्राय मानिसहरुले सजावट र राम्रो बन्नका लागि सुनका गहना पहिरने गर्दछन | सुन्दा सबैलाई अचम्म लाग्न सक्छ |&nbsp;<img src="http://sajhasabal.com/uploads/posts/03236e9766cf7fd98b0867aa44d634991573538085.png" style="width: 868px;"><br></p><p>हाम्रै छिमेकि देश चीनका राष्ट्रपति सि जिङ पिङद्वारा उद्घाटन गरिएको दोस्रो अन्तर्राष्ट्रिय आयात एक्स्पोमा सुनको ट्वाइलेट प्रर्दशनमा राखिएको थियो | जसमा ४०८१५ वटा हिरा जडान गरिएको छ । भने उक्त ट्वाइलेटलाई हङकङको अरोन शुम ज्वेलरी फर्मका कोरोनेटले डिजाइन गरिएको हो | ट्वाइलेटको सिटमा हिरा जडान गरिएको छ ।&nbsp;</p><p>भने सिटमा बुलेट प्रुफ सिसा राखिएको छ । ४०८१५ वटा हिराको तौल ३३३.६८ क्यारेट रहेको छ । गहना फर्मका अनुसार ट्वाइलेटलाई गिनी वल्र्ड रेकर्डमा दर्ता गर्ने तयारी रहेको छ |</p>