2026-06-24 01:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जति बच्चा जन्मायो उतिनै पुरस्कार, ७ बच्चा जन्माउने महिलालाई स्वर्ण पदक !

2019-11-13

कार्तिक २७, एजेन्सी | हाम्रो समाजमा धेरै सन्तान जन्माउने सस्कार घट्दै गएको छ | सानो र सुखी परिवारको अवधारणा अगाढी बढे संगै मानिसहरुले कम सन्तान जन्माइरहेका छन् | सरकारले नै हाम्रो जस्तो देशमा परिवार नियोजनका साधनहरु उपलब्ध गराउने गरिराखेको छ | 

कजाखस्तानमा भने जति धेरै बच्चा जन्मायो उति नै धेरै सरकारी सुविधा र पुरस्कारसमेत दिइने व्यवस्था रहेको छ | कजाखस्तान सरकारले ७ वा त्योभन्दा धेरै बच्चा जन्माउने महिलालाई ‘हिरो मदर्स’ नामक स्वर्णपदक दिने गर्दछ |

६ वटा बच्चा जन्माउँने आमालाई रजत पदक र सातौं बच्चा जन्माउनेबित्तिकै स्वर्ण पदक पाउछन | सातभन्दा बढी बच्चा जन्माउनेले रजत र स्वर्ण दुवै पदक पाएका हुन्छन् | देशमा जन्मदर बढाउन योगदान गर्ने महिला तथा दम्पत्तीलाई विशेष सुविधा र प्रोत्साहन दिने सरकारको नीति रहेको छ |

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता