2026-09-03 03:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्ता लगाए वैज्ञानिकले भगवानको अनुहार, यस्तो छ

मंसिर ११, एजेन्सी | मानिसले सधै इश्वरको पुजा गर्दछ, त्यो उसको सस्कार र परम्परा नै बनिसकेको छ |आफ्नो धर्म सस्कार अनुसार विभिन्न धार्मिक स्थलहरुमा देख्न पाइन्छ र पुजा पनि गर्छन | यस्ता जतिपनि तस्बिर चित्र मूर्तिहरू छन् तिनीहरु वास्तविक भगवान होइनन् | किनकि अहिले सम्म भगवान देखेको प्रमाणित कसैले गर्न सकेको छैन |

तर पछिल्लो समय बैज्ञानिकहरुले ईश्वरको वास्तविक अनुहार पत्ता लगाएको दाबि गरेका छन् | यति मात्र नभई भगवानको  अनुहारको स्केच पनि सार्वजनिक गरेका छन् | युनिभर्सिटी अफ नर्थ क्यालिफोर्नियाका शोधकर्ताहरुले भगवान पत्ता लागेको दाबि गरेका हुन् |

ईश्वरको रूप कस्तो हुन्छ भन्नेबारेमा वैज्ञानिक तथा मनोविदहरुले धेरै अनुसन्धान गरेका थिए | जस्कालागी  ५ सय ११ जना अमेरिकी ईशाइहरुको सहयोगमा युनिभर्सिटी अफ नर्थ क्यालिफोर्नियाका च्यापेल हिलको तस्वीरमा भगवानको चित्र बनाएका थिए |

उक्त अनुसन्धानमा फरक–फरक मानिसहरुलाई सामेल गरियो र सबैको अनुहारबाट केही न केही झलक लिएर एक पूर्ण अनुहार तयार पारिएपछि भगवानको अनुहार जवान देखिन्छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही