Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

यी व्यक्ति जो ७० प्रतिशत पुरुष, ३० प्रतिशत महिला !

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मंसिर २६, एजेन्सी | चर्चित अभिनेता, लेखक, संगीतकार तथा टेलिभिजन प्रस्तोता रिचर्ड ओ ब्रायन जुन निकै चर्चित व्यक्ति हुन् | उनले सन् १९७३ मा उनले एक सांगीतिक स्टेश शो ‘द रकी हरर शो’ लेखे जसकारण अन्तर्राष्ट्रिय स्तरमै उनी परिचित हुन् सफल भए |

चर्चित बनेका रिचर्ड महिला हुन् कि पुरुष ? सबैलाई अचम्म लाग्यो,  उनको नाम अनुसार उनी पुरुष नै हुन् । तर उनी चाहिँ आफूलाई महिला र पुरुषको बीचको मान्छे मान्दछन्  | उनले संचार माध्यम सँग कुरा गर्दै भनेका छन् 'म जे होइन, त्यो देखिन चाहँदिन | अभिनेता एन्टन रोजरले मलाई तिमी महिला र पुरुषबाहेक अरु नै केही हौ भनेर भने । मलाई लाग्यो कि उनले भनेको ठीक हो । यो रवैया मलाई मन पर्‍यो ।’

एक अन्तर्वार्तामा उनले आफू ७० प्रतिशत पुरुष र ३० प्रतिशत महिला रहेको दाबी गरेका थिएन |

समलिंगी महिलाहरु खास महिला नभएको उनले बताएका छन् | उनको अहिले ७७ वर्ष उमेर पुगिसकेको छ | उनका तिन वटा छोराछोरी छन् भने तीनपटक उनले बिहे गरिसकेका छन् |