माघ ९, एजेन्सी | पाकिस्ताका २७ वर्षीया भीमकाय श्रीमतीको खोजीमा छन् | उनको तौल ४४४ केजीका वेटलिफ्टर छ | उनी कम्तीमा पनि सय किलो तौल भएकी युवतीको खोजीमा छन् | त्यस्ती युवती नपाउँदा उनले तीन सय प्रस्ताव अस्वीकार गरिसकेका छन् |

उनी आफ्नो तौलका कारण विवाह हुन नसक्दा हैरान छन् | उनको परिवारलाई आफ्नो घरकी बुहारीको वजन कम्तीमा १०० किलो हुनुप बताएका छन् | दुलहीको उचाई पनि ६ फिट चार इन्च होस् भन्ने चाहन्छन | त्यस्तै युवतीलाई राम्रो खाना बनाउन आउनु पर्ने बताएका छन् |

हयातले दैनिक हजार क्यारोरी भएको खाना खान्छन् | उनी दैनिक ३६ वटा अण्डा खान्छन् |

January 23, 2020
काठमाडौँ - KTM, बिचित्र संसार
४४४ किलो तौल भएका २७ बर्षिय यी युवक,युवतीको खोजीमा
By kit
2 मिनेट पढाइ