पढ्न करिब 2 मिनेट लाग्छ

माघ २०, एजेन्सी | रसियामा एकजना १० वर्षे प्रेमीले आफुलाई गर्भवती बनाएको १३ वर्षीया किशोरीले टिभीमार्फत बताएकी छिन् | दार्या र इभान नाम गरेका यी दुई प्रेमी-प्रेमिकाले ‘अन एयर लाइभ’टिभी शोमा आफ्नो विवादास्पद गर्भबारे बताएका छन् |

रसियाली सोसल मिडियाका अनुसार गत हप्ता इभानले आफ्नी १३ वर्षीया प्रेमिकालाई गर्भवती बनाएको कुरा सार्वजनिक भएको हो | तर हाल उनका अभिभावकले आफ्नो पहिचान संसार भरी बनाउन भनेका छन् | १३ वर्षीया ती किशोरीले आफ्ना प्रेमी इभानबाहेक आफू कोहीसँग पनि इन्टिमेट नभएको दाबि गरेकी छिन् | तर विज्ञहरुले इभानले गर्भवती बनाउन नसक्ने बताएका छन | कम उमेरको भएका कारण उनले गर्भवती बनाउन नसक्ने र यो कुरा गलत भएको बताएका छन् | यता मनोविद्ले भने उनले नै गर्भवती बनाएको दाबि गरेका छन् |

यूरोलोजी र एन्ड्रोलोजी एक्सपर्ट डा. एभगेनी ग्रेकोभले उक्त कार्यक्रममा भनेका छन्,'गल्ति नहोस भन्नका लागि प्रयोगशालाको नतिजा एक पटक होइन, दुई पटक पनि होइन, तीन पटक परीक्षण गरेका छौं |' इभान बच्चा भएका कारण उसको टेस्टोस्टेरोनसमेत नभएको उनको भनाइ छ |

उनीहरुका अभिवाव्क्ले भने दार्याले भनेको ठिक हो भनेका छन् | यी दुईले इभानको घरमा एक पटक यौन सम्बन्ध स्थापित गरेको उनका अभिभावकले बताएका छन् | उनले १० वर्षे बालकले त्यस्तो गर्न नसक्लान् भन्ने सोचेको तर अहिले उनको त्यो सोचाई गलत भएको दार्याले बताएकी छिन् |

इभान भने प्रेमिकालाई गर्भवती बनाएको कुरामा आफै विश्वास छैन | तर उनलाई उक्त बच्चा तिम्रो होइन त भनेर प्रश्न सोध्दा, उनले जवाफ दिए 'त्यसो होइन |'