Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

विमानसँग विवाह गर्दै छिन् यी महिला !

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

एजेन्सी | सुन्दा सबैलाई अचम्म लाग्न सक्छ | जर्मनीमा बस्ने एक महिलाले विमानसँग विवाह गर्ने भएकी छिन् | राजधानी बर्लिनमा बस्ने ३० वर्षकी मिहेल कोबकेले मार्च २०२० मा विमान ७३७–८०० सँग विवाह गर्ने निर्णय गरेकी हुन् |

सन् २०१४ मा टेगल एरर्पोटमा उनले पहिलो पटक उक्त्त विमान देखेपछि उनी विमानसँग प्रेममा परिन् र विवाह गर्ने निर्णय गरिन | उनको विवाह नेदरल्याण्डको आम्स्टर्डममा हुनेछ | उन लाई विमानको पखेटा र थ्रस्टहरु मनपर्छ | उनी विमानलाई ‘सात्स’ भन्ने गर्छिन् जसलाई जर्मन भाषमा मनपर्ने मान्छे भनिन्छ | विमानलाई हेर्न उनी जतिबेला पनि विमानस्थल पुग्छिन् | विमान कालिगढ़ बन्ने उनको सपना छ | उनले क विमान खेलौना किनेर खेलौनासँग नै सुत्छिन् |

सन् २०११ मा उनी एक व्यक्तिको प्रेममा थिइन् । तर उनी त्यो प्रेममा खुशी थिइनन् । उनी भन्छिन्, ‘सात्स नै मेरो पहिलो प्रेम हो । अरु विमानभन्दा सात्स फरक छ । सात्सप्रति मेरो प्रेम अरुले बुझ्न सक्दैनन् । यात्राको क्रममा म उसलाई अझै बढी चिन्छु ।’