2026-09-03 04:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमानसँग प्रेम गरेको भन्दै श्रीमतीले युवतीको यौनाङ्गमा खुर्सानी लगाइदिइन् !

माघ २०, एजेन्सी | भारतको अहमदाबादमा एक श्रीमतीले आफ्ना श्रीमानसँग प्रेम गरेको भन्दै  ती युवतीमको यौनाङ्गमा खुर्सानी लगाएकी छिन् | आफ्ना श्रीमानसँग प्रेम गरेको भन्दै ती महिलाले थप २ महिलाको सहयोगमा  २२ वर्षीया युवतीको यौनाङ्गमा खुर्सानीको पाउडर दलेको भारतीय संचारमाध्यहरुले जनाएको छ |

ती युवतीले आफू अहमदाबादको नारानपुरा क्षेत्रमा रहेको एउटा कपडा पसलमा काम गर्ने गरेको र गिरीश गोस्वामी नामक व्यक्तिसँग प्रेम सम्बन्ध रहेको बताएकी छिन् | ती युवती उजुरी लिएर प्रहरीकहाँ पुगेकी छन् | युवती र पुरुषबीच २ वर्षदेखि प्रेम सम्बन्ध रहदै आएको बताएका छन् |

युवतीका अनुसार गिरीश गोस्वामीले दुई महिना अघि उनलाई भेट्न बोलाएका थिए। तर, यो खबर ती पुरुषकी पत्नीले समेत थाहा पाएपछि आफ्ना श्रीमानकी प्रेमिकामाथि रिस पोख्न साथीहरुसँग मिलेर अपहरण समेत गरिन् | एक सुनसान कोठामा लगेर आफ्ना सबै लुगा खोलेको र  यौनाङ्गमा खुर्सानीको पाडर  भरेको ती युवतीले प्रहरी समक्ष बताएकी छन् |

अहमदाबादका प्रहरी निरीक्षक जेए राठवाका अनुसार युवतीको उजुरीमाथि छानबिन भइरहेको छ | ती पुरुषकी श्रीमतिसहित ३ महिलालाई नियन्त्रणमा लिइएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही