Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

श्रीमती प्रेमीसँग भागेपछि श्रीमानले गरे पुत्ला बनाएर अन्तिम संस्कार

By kit

<p><b>माघ २२, एजेन्सी | </b>श्रीमति आफ्नो प्रेमीसँग भागेपछि श्रीमानले हिन्दु रिति–रिवाज अनुसार श्रीमतीको पुत्ला बनाएर उनको विधिपूर्वक अन्तिम संस्कार गरेका छन | उनका&nbsp; छोराले आफ्नी आमाको पुत्लालाई आगो लगाएका छन् |<br></p><p>भारतको बोकारो जिल्लाको तेलो थाना क्षेत्रमा राजिव कुमारले आफ्नी श्रीमतीको धोकाबाट रुष्ट भएर उनलाई सामाजिक बहिष्कारको सन्देश नयाँ तरिकाले दिएका छन् | राजिवले अब आफ्ना लागि श्रीमतीको मृत्यु भइसकेको बताएका छन् |</p><p>मेरी श्रीमती दुई सन्तानकी आमा हुँदासमेत गाउँकै एक व्यक्तिसँग जनवरी ४ मा घरबाट भागिन उनले भने,अब मेरो उनीसँग र उनको मेरो परिवारका कोही पनि सदस्यसँग कुनै सम्बन्ध छैन | ३२ वर्षीया श्रीमती आफ्नो प्रेमीसँग भागेर उनी अहिले आफ्ना प्रेमीसँग राँचीमा बसिरहेकी छिन् |</p>