2026-09-03 03:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२२ रुपैयाँका लागि शरीर बेच्न बिवस किशोरीको अवस्था यस्तो छ !

माघ २३, एजेन्सी | दक्षिणी अफ्रिका केहि क्षेत्रहरुमा निकै खाद्य संकट र भोकमरीको सामान गर्नु परेको छ | मानिसले बाच्नका लागि जे पनि गर्छ भन्ने कुरालाई यो घटनाले पुष्टि गर्छ | निकै दयनीय आर्थिक अवस्था भएका महिलाहरु आफ्नो शरीर बेचेर बाच्न बिवस छन् |

उक्त ठाउँमा खानेकुरा जुटाउनकालागि किशोरीहरु २२ रूपैयाँमै यौन सम्बन्ध राख्न तयार छन् | र मानवीय आधारमा सहायता पुर्‍याउँदै आएको अन्तर्राष्ट्रिय संस्था वर्ल्ड भिजनले भोकमरीबाट ज्यान बचाउनका लागि अंगोलमा १२ वर्षदेखिका किशोरीहरू औसतमा ३० रूपैयाँमा यौन सम्बन्ध राख्न बाध्य हुने गरेको बताएको रोयटर्सले जनाएको छ |

दक्षिण अफ्रिकामा साढे ४ करोड मानिस भोकको सामना गरिरहेको राष्ट्रसंघले बताएको छ | लामो समय देखिको खडेरी,आर्थिक अवस्था कम्जोर भएका कारण किशोरीहरुले यस्तो समस्या झेलिरहेका छन् | वर्ल्ड भिजनका अनुसार यी देशहरुमा बालविवाहको खतरा बढेको छ भने,कर्मचारीले अंगोला, जिम्बाब्बेमा देह व्यापार गर्ने किशोरीको संख्यामा वृद्धि भएको छ | ‘हुन सक्छ कि यहाँका युवतीहरूले यौन सम्बन्धका लागि ७२ रूपैयाँ (स्थानीय मुद्रामा ५ सय क्वान्जा) पाउछन् । कतिपयले २९ रूपैयाँ (२०० क्वान्जा) मा पनि यौन सम्बन्ध राख्छन् |’अंगोलमा वर्ल्ड भिजनका आपत्कालीन निर्देशक रोबर्ट बुल्टनले भने |

उनका अनुसार र पछिल्लो एक वर्षमा खाद्यान्नको मुल्य दुई गुणाले बढेको छ जसकारण सर्वसाधारणलाई निकै समस्या परेको छ | ४ वर्षसम्मका युवतीहरू देह व्यापार गरिरहेको केयर इन्टरनेसनल संस्थाले उल्लेख गरेको छ |

कतिपय अवस्थामा देह व्यापार गर्ने युवतीले २२ रूपैयाँ मात्रै पनि पाउने संस्थाका क्षेत्रीय लैंगिक विशेषज्ञ एभरजोए महुकुले बताए | उनका अनुसार महिला तथा युवतीहरुले जबर्जस्ती देहव्यापार गर्नुपर्ने स्थिति छ |अफ्रिकी मुलुकहरु जाम्बिया, मादगास्कर, नामिबिया, लेसोथो र इस्वातिनी यस्तो संकटको सामना गरिरहेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही