Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

२८ वर्षीया युवतीले १३० पुरुषसँग यौन सम्बन्ध राखेपछि…

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>फागुन ८, एजेन्सी | </b>बेलायतकी २८ वर्षीया एक महिलाले १३० जनासँग यौन सम्बन्ध राखिसकेको अन्तर्वार्ता बताएकी छिन् | उनले धेरै पुरूषहरूसँग शारीरिक सम्बन्ध राखेका कारण मानसिक र शारीरिक रूपमा समेत क्षति भोग्नुपरेको बताएकी छिन् |<br></p><p>फ्रेंकी कोन्सिडिन नाम गरेकी ति युवती भन्छिन,'आज म कोसँग शारीरिक सम्बन्ध राख्दै छु भन्ने निश्चित भए मात्रै पनि आफ्नो मस्तिष्कले सामान्य रूपमा काम गर्ने गरेको' बताएकी छन | उनलाई गम्भीर स्वास्थ्य समस्या भएको छ | जुन रोग लागेकाहरुमा ‘सेक्स एडिक्सन’ का कारण पुरूषलाई जोडेर हेर्ने गर्छन् भने महिला पनि यस्तो रोगको शिकार बन्छन् | ‘सेक्स एडिक्सन’ लाई चिकित्सकहरूले ‘मेन्टल हेल्थ डिसअर्डर’ का रूपमा मान्यता दिएका छन् |</p><p>उनी यहि रोगबाट&nbsp; पीडित छन्&nbsp; | सेक्स एडिक्सनको समस्याबाट पीडित मानिसहरूमा अन्य समस्याहरूसमेत हुन्छन् | उनी यसकै कारण डिप्रेसनजस्ता समस्यामा परिसकेकी छन् | बेलायतको रोयल कलेज अफ साइक्याट्रिक्सका अनुसार बेलायतका ४ प्रतिशत मानिसहरू सेक्स एडिक्ट रहेका छन् । जसमा महिलाको संख्या एकचौथाइ रहेको छ |</p>