Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आफ्नी श्रीमतीलाई बोकेर दौडिने यस्तो परम्परा !

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन २१, एजेन्सी | ब्रिटेनको ३०० वर्ष पुरानो रेस डर्किङ्मा आइतवार सकिएको छ। उक्त दौड प्रतियोगितामा एक्लै नभएर आफ्नी श्रीमतीलाई पिठ्युमा बोकेर दौडिनु पर्दछ।

४०० मिटरको यो दौडमा १५० श्रीमानहरु आफ्ना श्रीमतीलाई पिठ्युँमा बोकेर दौडिएका थिए। दौडमा भाग लिनको लागि आफ्नी श्रीमतीको तौल थोरैमा ५० ग्राम हुनु पर्दछ। रेस जित्नका लागि महिलाहरु तीन महिना अगाडि बाटै आफ्नो तौल घटाउन थाल्दछन्।

उक्त प्रतियोगितामा विजेतालाई २२ हजार रुपैयाँको पुरस्कार र एक ट्रफी दिने गरिन्छ। यो प्रतियोगिता केहि समय बन्द भएको थियो तर आजभन्दा १३ वर्ष अगाडि फेरी प्रतियोगिता शुरु गरिएको थियो |