तपाइले कहिलै अनुभव गर्नु भएको छ ? प्राय बच्चाहरु दिनभर मज्जाले सुतेर रातमा किन रुन्छन ? बिज्ञहरुले बच्चाहरु रातको समयमा रुनुलाई निकै चासो दिएर हेरेका छन् र त्यसको कारण पनि पत्ता लगाएका छन् । मानिसले जन्मिएर यो दुनियामा आएपछि नै हरेक दिन नयाँ अनुभव गरिरहेको हुन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... तपाइले कहिलै अनुभव गर्नु भएको छ ? प्राय बच्चाहरु दिनभर मज्जाले सुतेर रातमा किन रुन्छन ? बिज्ञहरुले बच्चाहरु रातको समयमा रुनुलाई निकै चासो दिएर हेरेका छन् र त्यसको कारण पनि पत्ता लगाएका छन् । मानिसले जन्मिएर यो दुनियामा आएपछि नै हरेक दिन नयाँ अनुभव गरिरहेको हुन्"/>
2026-10-23 12:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसकारण बच्चाहरु रातको समयमा बढि रुन्छन्

तपाइले कहिलै अनुभव गर्नु भएको छ ? प्राय बच्चाहरु दिनभर मज्जाले सुतेर रातमा किन रुन्छन ? बिज्ञहरुले बच्चाहरु रातको समयमा रुनुलाई निकै चासो दिएर हेरेका छन् र त्यसको कारण पनि पत्ता लगाएका छन् । मानिसले जन्मिएर यो दुनियामा आएपछि नै हरेक दिन नयाँ अनुभव गरिरहेको हुन्छ र नयाँ नयाँ अनुभव बटुलीरहेका हुन्छन् । कहिलेकाहीँ यस्ता अनुभवहरुको बीचमा उनीहरुले निकै असहज महसुस गर्दछन् । केहि कुरा जसको कारण बच्चाहरु रातमा रुन्छन- 

– कतिपय नवजात शिशुहरुमा हाछ्यूँ आउने हुन्छ र कहिलेकाहीँ निद्रामै एक्कासी ब्युझिन्छन् अनि रुन थाल्दछन् ।

– कहिलेकाहीँ बच्चाको आसपासको तापक्रम निकै गर्मी वा चिसो हुँदा पनि बच्चाको निन्द्राबाट ब्युझिँएर बच्चा रुन थाल्दछ ।

– रातको समयमा बच्चाले असुरक्षित तथा एक्लो अनभुति गर्दछ । जसमा आफ्नो नजिक आमालाई नपाउँदा अचानक निद्रामै रुन थाल्दछ । 

– कहिलेकाहीँ बच्चा सुतेको ठाउँ आरामदायी नहुन सक्दछ जसका कारण उसलाई राम्रो निद्रा पर्दैन र रुन थाल्दछ ।

– बच्चाहरु सानैदेखि सपना देख्दछन् । कहिलेकाहीँ डराउने खालका सपना देख्न पुग्छन् । जसका कारण उनीहरु अचानक डराएर ब्युँझिन्छन् र रुन थाल्दछन् ।

– कहिलेकाहीँ बच्चाले निद्रामै पनि ओछ्यानमै पिसाब फेर्दछ र ओछ्यान चिसो पार्दछ । चिसो भएपछि पनि बच्चा रुन थाल्दछ । 

– दिनको समयमा बच्चाहरुले उज्यालोको कारण बिभिन्न कुराहरुलाई हेरेर त्यसैमा रमाउँछन् तर रातको समयमा उनीहरुले केहि देख्दैनन् जसको कारण उनीहरु रुन्छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने