2026-09-03 06:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यहाँ हरेक बिहान भेटिन्छन सडकमा मान्छेको लाश (कम्जोर मुटु हुनेहरुले नहेर्नुस्)

एजेन्सी | होलिडे मेकर्सहरुको निकै मनपर्ने ठाउँ मध्ये गनिने मेक्सिको स्थित अकापुल्को शहर अब युद्ध क्षेत्रको रुपमा स्थापित भएको छ । पछिल्लो केहि बर्षमा यहाँ लगातार बिभिन्न सामुहिक युद्ध र प्रहरी इन्काउन्टर र हिंशक घटना भएका छन् ।

फोटोग्राफमा यहाँ हामी पछिल्लो दुई महिनाको स्थिति देखाउँदै छौं, जसमा सडकको जताततै लाश र हिंसा देख्न सकिन्छ । ड्रग्स र सामुहिक फाइटको लागि पछिल्लो समय निकै तनाबपूर्ण बनेको छ यो सहर…

– मेक्सिकोस्थित पेसिफिक कोस्टमा रहेको अकापुल्लो विश्वकै सबैभन्दा खतरनाक शहरमध्ये टप फाइवमा पर्छ ।

– यो शहर ड्रग्सको कारोबारको लागि प्रख्यात शहर बनिसकेको छ, जसको कारण यहाँ दैनिक हिंशाको घटना हुनु साधारण हो । 

– यहाँ आजकाल हुने ग्यांगवारमा परेर निर्दोष मानिसहरुले समेत आफ्नो ज्यान गुमाउनु परेको छ ।

– ७१ बर्षको पेड्रो रमीरेजको अनुसार, रातको समय यहाँ कर्फ्यू जस्तो स्थिति हुन्छ । कोहि पनि घरबाट निस्कदैनन् । जब बिहान हुन्छ तब सडकको हाल निकै भयाबह हुन्छ । सडकमा मानिसहरुको लाश देखिनु स्वभाविक जस्तो हुन्छ । 

– यहाँ आठ लाख भन्दा बढी जनशंख्या रहेको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही