Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अनैतिक पागल प्रेममा बाबुछोरी, बच्चा जन्माउने तयारीमा !

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

भनिन्छ दुनियामा आमाबुवा भनेका भगवानका दोश्रो रुप हुन् । घरमा आमाछोरा र बाबुछोरीबीचको माया ममता साँच्चीकै अतुलनीय हुन्छ ।

उनीहरुबीचमा बाबुछोरीबीचको होइन, लोग्नेस्वास्नीबीच हुने प्रेम बसेको छ । ती दुइबीच पहिले प्रेम भयो, त्यसपछि सम्बन्ध गाँसियो र दुबैले बिहे गर्ने फैसला गरे ।

छोरीचाहीँले आफ्नै आमाकी सौता बन्ने निधो गरिन् । बाबुछोरीको पवित्र नातालाई लाजमर्दो बनाउने यो जोडीले अहिले भने परिवार बसाउने फैसला गरिसकेको छ ।

कुनैपनि बावुका लागि उसकी छोरी दुनियाकै सबैभन्दा सुन्दर, श्रेष्ठ तथा पवित्र लाग्छिन् । तर अमेरिकामा एकजना बुवा र उनकी छोरीले भने यो मान्यतालाई तोडिदिएका छन् ।

त्यहाँ बुवा छोरीमा माया त छ, तर त्यो मायाको परिभाषा निकै फरक छ ।

उनीहरुबीचमा बाबुछोरीबीचको होइन, लोग्नेस्वास्नीबीच हुने प्रेम बसेको छ । ती दुइबीच पहिले प्रेम भयो, त्यसपछि सम्बन्ध गाँसियो र दुबैले बिहे गर्ने फैसला गरे ।

छोरीचाहीँले आफ्नै आमाकी सौता बन्ने निधो गरिन् । बाबुछोरीको पवित्र नातालाई लाजमर्दो बनाउने यो जोडीले अहिले भने परिवार बसाउने फैसला गरिसकेको छ ।

जब ती युवती आफ्नै बाबुसँग प्रेममा परिन् उनी १७ वर्षकी थिइन् । उनीहरुले कैयौँ हप्तासम्म एक अर्कालाई च्याट गरे । पहिलोपटक आफ्नो बाबुलाई देख्नु निकै अनौठो तथा द्धिविधाग्रस्त कुरा भएपनि उनी निकै सुन्दर देखिएको युवती बताउँछिन् ।

त्यसपछि उनले बाबुलाई उनी आफ्नो पहिलो प्रेमी भएको बताइन् । अन्ततः उनीहरुबीच इन्गेजमेन्ट भयो र उनीहरु बच्चा जन्माउने योजना बनाइरहेका छन् । ती बाबुछोरीकेा नाम भने खुलाइएको छैन ।