हुनान (चीन) |  चीनकि एक महिलाले १७ महीमादेखि उनको गर्भमा बच्चा रहेको दावी गरेकी छीन् । उनको भनाई  छ  कि डाक्टरले प्ले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... हुनान (चीन) |  चीनकि एक महिलाले १७ महीमादेखि उनको गर्भमा बच्चा रहेको दावी गरेकी छीन् । उनको भनाई  छ  कि डाक्टरले प्ले"/>
2026-10-23 12:38 PM
काठमाडौँ - KTM

१७ महिनादेखि गर्भवती छिन् यी महिला, किन जन्मिएन ९ महिनामै बच्चा ?

हुनान (चीन) |  चीनकि एक महिलाले १७ महीमादेखि उनको गर्भमा बच्चा रहेको दावी गरेकी छीन् । उनको भनाई  छ  कि डाक्टरले प्लेसेन्टा बिकसित नभएको कारण डेलिभरी रोक्का गरिदिएका थिए । तर, ति महिलाको कुरालाई अन्य डाक्टरहरुनै अचम्मित हुँदै उनको कुरामा सत्यता नभएको दावी गर्दै आएका छन् ।

चीनमा हुनानस्थित बस्ने ति महिला वांग शीको दावीलाई  लिएर चीनका अधिकांश संचार माध्यमहरुले समाचार छापेका छन् । वांगको अनुसार उनि गत बर्ष फेव्रुअरीमा प्रेगनेन्ट बनिन र उनको डेलिभरीको मिति नोभेम्वरमा थियो । 

जब उनि डेलिभरीको लागि डाक्टरकोमा गइन्, तब डाक्टरहरुले भने उनको बच्चा पूर्ण बिकसित भईसकेको छैन । उनले बताए अनुसार १४ औं महीनासम्म डाक्टरहरुले बच्चाको बिकास राम्ररी नभएको भन्दै अप्रेशन गर्न अस्विकार गरे । 

अब उनि गर्भवती बनेको १८ महिना पुरा हुँदैछ र उनि अब भने बच्चाको जस्तो अवस्था भएपनि अप्रेशन गर्ने तयारीमा छिन् । उनि भन्छिन- ‘अब बच्चा नै बिकसित नभएपनि बच्चाको जन्म दिन्छु ।’ वांगले आफ्नो यो बिषयलाई प्रमाणित गर्नको लागि सरकारद्वारा जारी भएको अफिशियल कागजपत्रहरु समेत देखाएकि छिन । ति डक्युमेन्ट्समा वांगलाई डेलिभरी हुनको लागि सरकारले समेत स्वीकृती दिएको छ । रिपोर्टमा डेलिभरीको स्थिति नभएको कारण डेलिभरी नगराईएको उल्लेख छ ।

वांगको यो पनि दावी छ कि उनले अहिलेसम्म ३० पटक भन्दा बढी चेकअप गराईसकेकि छिन् । डाक्टरहरुले उनको डेलिभरी पछी सबै बास्तबिकता बाहिर आउने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने