'समाचार पनि के हावा तालको लेख्छ' यो अनलाइनले भनेर सोसियल पेजमा लेख्ने हाम्रा पाठकहरुलाई फेरी अर्को समाचार छ । जो झट्ट शिर्षक पढ्दा अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... 'समाचार पनि के हावा तालको लेख्छ' यो अनलाइनले भनेर सोसियल पेजमा लेख्ने हाम्रा पाठकहरुलाई फेरी अर्को समाचार छ । जो झट्ट शिर्षक पढ्दा अ"/>
2026-09-03 06:19 AM
काठमाडौँ - KTM

१७ बर्षीय अभागी प्रेमी जो प्रेमिकाको टोकाईबाट मरे

‘समाचार पनि के हावा तालको लेख्छ’ यो अनलाइनले भनेर सोसियल पेजमा लेख्ने हाम्रा पाठकहरुलाई फेरी अर्को समाचार छ । जो झट्ट शिर्षक पढ्दा असत्य लाग्न सक्छ तर यस समाचार भित्र यथार्थता छ । 

समाचार अमेरिकाको न्यु मेक्सिकोको हो । जहाँ प्रेममा परेका जोडीहरु एकअर्कामा मायाँमा लिन बन्दैगर्दा प्रेमिकाको तर्फबाट ‘लभ बाइट’ अर्थात मायालु टोकाईको अवस्था आयो । तर प्रेमिकाको त्यो मायालु टोकाईनै प्रेमीको लागि कलिलो उमेरमै मृत्युको कारण बन्यो ।

कुनैपनि गर्लफ्रेन्डले आफ्नो मायालु प्रेमीलाई मरोस् भनेर त किन टोक्छीन् होला र ? तर उनको टोकाईकै कारण अभागी प्रेमीको १७ वर्षकै उमेरमा ज्यान गुम्यो । न्यु मेक्सिकोमा बस्ने १७ वर्षीय जुलियो गोन्जोलज आफ्नी २४ बर्षीया प्रेमिकाको साथ डेटिंगमा थिए । डेटिंगकै क्रममा उनीहरुबीच मायालु टोकाई भएको थियो ।  डेटिंगपछी घर आएका ति युवा आफ्नो परिवारसँगै डिनर लिनका लागि घरमा बसेका थिए । अचानक उनको शरीरमा ऐठन भयो । अचानक उनलाई तीब्र रुपमा दुखाईको महशुष भयो । उनलाई तत्कालै अस्पताल पुर्याइयो तर डाक्टरहरुले उनलाई बचाउन सकेनन् ।

डाक्टरहरुको अनुसार साधारण टोकाईकै कारण गोन्जालेजको गर्धनमा रगत जमेको थियो । उक्त जमेको रगत उनको मस्तिष्कसम्म पुगेपछी उनलाई मस्तिष्कघात भयो र उनको मृत्यु भयो । गोन्जालेजको मृत्युपछि उनकी प्रेमिका फरार रहेको समाचार एजेन्सीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही