2026-09-03 01:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जहाँ ढुङ्गा आफै हिँड्छन्

भदौ २६, काठमाडौँ । संसार लाखौँ रहस्यले भरिएको छ । जुन वैज्ञानिकहरूले पनि पत्ता लगाउन सकेका छैनन् । आज हामी तपाईंलाई एउटा यस्तो रहस्यको बारेमा बताउँदै छौँ । यो रहस्य डेथ भ्याली क्यालिफोर्नियाको हो । यो उपत्यका ढुङ्गाका कारण विश्वभर नै प्रसिद्ध छ ।

रहस्यको कुरा, यहाँ ढुङ्गाहरू हिँडेर एक ठाउँबाट अर्को ठाउँमा पुग्छन् । र आफ्नो छाप पनि छोड्छन् । यो छाप देख्दा मरुभूमिको धुलोमा गाडीले छाप छोडेको जस्तो लाग्छ । जुन रहस्य अझै पत्ता लाग्न सकेको छैन ।

यहाँका ढुङ्गाहरू कसरी आफैँ हिँड्छन् भन्ने बारेमा धेरै वैज्ञानिकहरूले अनुसन्धान गरे तर उनीहरूका लागि अझै यो रहस्यमय नै बनेको छ ।

यहाँ धेरै स्वदेशी तथा विदेशी पर्यटकहरू हेर्न आउने गर्छन् । यो पूरै दुई सय २५ किलोमिटरको क्षेत्रफलमा फैलिएको छ । अझसम्म यी ढुङ्गाहरू हिँडेको कसैले देखेका छैनन् । तर, यी ढुङ्गाहरू सरेपछि लामो लाइन छोड्छन् । यी छापहरूले देखाउँछ कि ढुङ्गाहरू एक ठाउँबाट अर्को ठाउँमा सर्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही