एजेन्सी | एक पुरुषले ६५ वर्षको उमेरमा आइपुग्दासम्म ५३ जना महिलासँग विवाह गरेको भन्ने खबर सार्वजनिक भएपछि उनीबारे व्यापक चर्चा भइरहेको छ । भावनात्मक ‘स्थिरता’ को खोजीमा आफूले यत्तिका महिलासँग विवाह गरेको साउदी अरबका यी पुरुषले खुलासा गरेका छन् ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... एजेन्सी | एक पुरुषले ६५ वर्षको उमेरमा आइपुग्दासम्म ५३ जना महिलासँग विवाह गरेको भन्ने खबर सार्वजनिक भएपछि उनीबारे व्यापक चर्चा भइरहेको छ । भावनात्मक ‘स्थिरता’ को खोजीमा आफूले यत्तिका महिलासँग विवाह गरेको साउदी अरबका यी पुरुषले खुलासा गरेका छन् ।

2026-09-03 01:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

६५ वर्षको उमेरसम्म ५३ जना महिलासँग विवाह

एजेन्सी | एक पुरुषले ६५ वर्षको उमेरमा आइपुग्दासम्म ५३ जना महिलासँग विवाह गरेको भन्ने खबर सार्वजनिक भएपछि उनीबारे व्यापक चर्चा भइरहेको छ । भावनात्मक ‘स्थिरता’ को खोजीमा आफूले यत्तिका महिलासँग विवाह गरेको साउदी अरबका यी पुरुषले खुलासा गरेका छन् ।

अबु अबदुल्लाले आफू २० वर्षको हुँदा पहिलो विवाह गरेका थिए । उनकी श्रीमती उनीभन्दा ६ वर्ष जेठी थिइन् । अब्दुल्ला निकै खुसी थिए । यो सिलसिला चलिरहेकै थियो तर अचानक समस्या सुरु हुन थाल्यो । त्यसैले उनले पुनः विवाह गर्ने सोच बनाए । २३ वर्षको उमेरमा उनले श्रीमतीलाई आफूले दोस्रो विवाह गर्न चाहेको जानकारी दिए । दुई श्रीमतीबीच झगडा हुन थालेपछि उनले पुनः तेस्रो विवाह गरे, यहि समस्या भयो, चौथो विवाह पनि गरे । यद्यपि, स्थिति सुध्रिनुको साटो थप बिग्रँदै गयो । त्यसैले उनले आफ्ना पहिलो र दोस्रो श्रीमतीसँग सम्बन्धविच्छेद गरे । तेस्रो र चौथो श्रीमतीलाई पनि त्यस्तै गरे, किनभने यिनीहरु बीच पनि झगडा हुन थालिसकेको थियो । तर स्थायित्वप्रति उनको भोकले भने निरन्तरता पाइरह्यो ।

Man Who Married 53 Women in 43 Years “Was Looking for Stability”

६५ वर्षका उनले अरेबिक सब्कसँगको कुराकानीमा आफूले हालसम्म ५३ जना महिलासँग विवाह गरिसकेको जानकारी दिए । सबैभन्दा छोटो विवाह उनको एक रात मात्रै टिक्न सकेको थियो । उनले यसबारे स्पष्टिकरण दिँदै भने, ‘मैले गरेको कुनै पनि विवाह ठट्टा थिएनन् । सबैजनासँग परम्परागत विवाह नै गरेँ । मलाई खुसी बनाउने व्यक्तिको खोजीमा त्यस्तो गरेको थिएँ तर मेरा विवाह सबै टुट्दै गए ।’

‘खुसी दिने’ व्यक्ति पाउनुभयो त ? भनेर सोधिएको प्रश्नमा उनले सटिक जवाफ भने दिएनन् । तर अबु अब्दुल्लाले आफू एकजनासँग वैवाहिक सम्बन्धमा रहेको र पुनः विवाह गर्ने योजनामा नरहेको स्पष्ट पारे । उनका धेरैजसो श्रीमती साउदीकै थिए । आफू विदेश भ्रमणमा जाँदा एकजना विदेशीसँग पनि उनले विवाह नगरेका होइनन् तर त्यो केही महिना मात्रै टिक्न सक्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही