भदौ २८, बेईजिंग | चीनमा केहि अचम्म लाग्ने फोटोहरु इंटरनेटमा भायरल भईरहेको छ । यी फोटोहरुमा एक महिलाले जनावरलाई झैँ एक जना पुरुषलाई घ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २८, बेईजिंग | चीनमा केहि अचम्म लाग्ने फोटोहरु इंटरनेटमा भायरल भईरहेको छ । यी फोटोहरुमा एक महिलाले जनावरलाई झैँ एक जना पुरुषलाई घ"/>
2026-06-23 01:16 PM
काठमाडौँ - KTM

महिलाले कुकुर झैँ घुमाउँदैछिन् यी पुरुषलाई, फोटो बन्यो भाइरल

भदौ २८, बेईजिंग | चीनमा केहि अचम्म लाग्ने फोटोहरु इंटरनेटमा भायरल भईरहेको छ । यी फोटोहरुमा एक महिलाले जनावरलाई झैँ एक जना पुरुषलाई घुमाएकी देख्न सकिन्छ । पुरुषको घांटीमा कुकुरको सांग्लाले बाँधिएको छ र उक्त सांग्ला महिलाको हातमा छ । पीपुल्स डेलीको रिपोर्ट अनुसार, यो दृश्य ९ सेप्टेम्बरमा फुजियान प्रान्तको फुझोऊमा देखिएको थियो । यो दृश्य हेर्न रोडमा मानिसहरुको लाईननै लागेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । भीड कन्ट्रोल गर्नको लागि प्रहरीनै आउनुपरेको थियो । 

दृश्यमा पुरुषले घुडाले टेकेर रोडमा हिड्दै थिए भने उसलाई एउटी महिलाले उसलाई बीच-बीच सडकबाट डोर्याईरहेको देखिन्थ्यो । केहि बेरपछी प्रहरीले ति युवकको घांटीमा बाँधिएको सांग्ला निकालेको थियो ।

यो घटनाको फोटोहरु ९ सेप्टेम्बरका दिन सामाजिक संजाल वीबोमा अपलोड गरिएको थियो । यसलाई पोस्ट गर्ने यूजरले उक्त व्यक्तिले एउटा जनावरलाई सांग्लाले बाँधेर सडकमा घुमाउदै गरेको भनेर लेखेका थिए । उक्त व्यक्तिको सामाजिक संजालमा एक जनाले कमेन्ट गर्दै लेखेका थिए कि 'यदी यो कुकुरनै हो भने यसलाई किन कपडा लगाइयो ?' के कारण यसरी ति पुरुषलाई कुकुरलाई झैं बाँधेर घुमाइयो भन्ने बिषय बाहिर आउन सकेको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना रास्वपाद्वारा विधान संशोधन गरी पार्टीलाई थप समावेशी बनाउने निर्णय स्रोत नखुलेको ११ लाख रूपैयाँ नगदसहित एक जना पक्राउ अब नयाँ राष्ट्रपति बाबुराम भट्टराई बन्न सक्छन् : हर्क साम्पाङ टिपर दुर्घटनामा चालकको मृत्यु निर्धारित समयमा सुरु भएन रास्वपाको बन्दसत्र पछिल्लो २४ घण्टामा ट्राफिक कारबाहीबाट १० लाख ५३ हजार ५१० राजस्व सङ्कलन सुनचाँदीको मूल्य बढ्यो हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने