Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

यी महिला जसले दुई पटकमा १४ बच्चाको जन्म दिइन् (हेर्नुस् ५ तश्विर)

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

क्यालीफोर्निया | अमेरिकाको क्यालिफोर्नियामा बस्ने नेटली सुलेमानले २००९ मा एकै पटकमा ८ बच्चाको जन्म दिएकी थिईन । त्यसपछी उनि निकै पपुलर बनिन् । त्यतिखेर कयौं अन्तराष्ट्रिय संचारमाध्यममा उनको समाचार छाएको थियो । तर अचानक नेटली विवादमा फसिन र गायब बनिन् ।

अब उनले आफ्नो दर्दनाक कहानी सेयर गरेकी छिन्…

हालसालै नेटलीले 'डेली मेल'मार्फत अक्टोमम बनेपछीको आफ्नो जीवन कहानी सेयर गरेकी छिन् । नेटलीले बताए अनुसार आईवीएफ ट्रीटमेन्ट मार्फत उनले ८ जना बच्चाको जन्म दिएकी थिईन । उनले भनिन 'यस अघि पनि मैले यो प्रबिधिको माध्यमबाट ६ बच्चालाई जन्म दिईसकेकी थिएँ । तर अक्टोमम बनेपछी ममा निकै समस्या देखियो । बास्तबमा, मसँग कुनैपनि काम थिएन, जसको कारण मलाई बच्चा हुर्काउन निकै मुश्किल पर्यो । मेरो नजिकका आफन्तहरुले पनि मलाई नराम्रो गर्न थाले । यसै कारणले ममा डिप्रेशन भयो ।' उनको अनुसार एकपटक उनि ज्यानेक्स ड्रग्सको ओभरडोजको कारणबाट मृत्युको मुखमा पुगीसकेकी थिईन ।

पहिले पोर्न भिडियो र स्ट्रिप क्लबमा काम गर्थिन् नेटली

दुई पटकमा १४ बच्चा जन्माएकी नेटली बच्चा जन्माउनु अघि पोर्न भिडियो र स्ट्रिप क्लबहरुमा काम गर्ने गर्थिन् । तर बच्चा पाएपछि उनले उक्त काम छोडेकी थिईन । नेटलीलाई केहि मिडियाले नाङ्गो (न्यूड) पोज गर्नको लागि करोड भन्दा बढी रकम अफर गरेका थिए । त्यसपछी उनले दूइ-तीन मीडिया कम्पनीहरुको लागि न्यूड फोटोहरु खिचाइन् ।

नेटलीले अहिले काउन्सीलरको जब (काम) शुरू गरेकी छिन । आफ्नो अन्तर्वार्तामा उनले भनेकि छिन् – 'अब मेरो पुरा ध्यान आफ्नो बच्चातर्फ छ । उनीहरुको लाइफमा आइपर्ने सबै आवश्यकता पुरा गर्न चाहन्छु ।'