भदौ ,काठमाडौँ । भियतनाममा एक जोडीले प्लाष्टिक प्रयोक गरेर सेक्स गर्दा गम्भीर ‘सेक्स इन्जुरी’ भएको छ । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ,काठमाडौँ । भियतनाममा एक जोडीले प्लाष्टिक प्रयोक गरेर सेक्स गर्दा गम्भीर ‘सेक्स इन्जुरी’ भएको छ । 

"/>

2026-09-03 06:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कण्डम किन्ने लाजले प्लाष्टिक प्रयोग गरी यौनसम्पर्क गरेपछि…

भदौ ,काठमाडौँ । भियतनाममा एक जोडीले प्लाष्टिक प्रयोक गरेर सेक्स गर्दा गम्भीर ‘सेक्स इन्जुरी’ भएको छ । 

यौनांगमा गम्भिर चोट देखिएपछि उनीहरुलाई हस्पिटलमा भर्ना गरिएको छ । उनीहरुले पहिलो पटक सेक्स गर्नका लागि प्लाष्टिकको प्रयोग गरेका थिए । पसलमा गएर कण्डम किन्न लाज मानेपछि उनीहरुले प्लाष्टिकको प्रयोग गरेर सेक्स गर्ने निर्णय गरेका थिए ।

उनीहरुलाई हानोइमा रहेको हस्पिटलमा भर्ना गरिएको छ । दुवैजना कलेज पढ्ने विद्यार्थी रहेका छन् । पब्लिक ठाउँमा कण्डम किन्दा लाज हुने डरले केटाले प्लाष्टिकको प्रयोग गरेर सेक्स गर्न केटीलाई आग्रह गरेका थिए । केटीले पनि सहमति जनाएपछि उनीहरुले प्लाष्टिकको प्रयोग गरेर सेक्स गरेका थिए ।

तर, प्लाष्टिकको झोला खस्रो भएको र नतन्किने तथा कुनै पनि लुब्रिकेन्ट नभएको रहेको थियो । भियतनामको पत्रिका टुवइ ट्रिका अनुसार उनीहरुले उक्त प्लाष्टिकको प्रयोगले सेक्स गरेपछि दुवैको यौनांग रगताम्य भएको थियो ।

 रगत बग्न थालेपछि केटाकेटी दुवै मेडिकल चेकअपका लागि हस्पिटल गएका थिए । चिकित्सकहरुले एन्टीबायोटिक्स र केही मलमहरु लगाउन सुझाव दिएका थिए । तर, जब उनले यौनांगमा गम्भीर घाउहरु भएको थाहा पाए तब कहिल्यै पनि सेक्स गर्दा प्लाष्टिकको प्रयोग नगर्न सुझाब दिए ।

 घरमा प्रयोग हुने प्लाष्टिकका सामानले कन्ट्रासेप्टिभको काम नगर्ने भन्दै उनीहरुलाई सुझाव दिएको चिकित्सकले बताए । उनीहरुलाई यस्ता प्लाष्टिकको प्रयोगले यौनांगमा पछि ठुलो समस्या समेत पैदा गर्ने चिकित्सकले बताए । एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही