खेलकुद | तेह्रथुम - TRT


‘ग्रासरुट’ फुटबल कार्यक्रम ४५ जिल्लामा शुरु, खेलाडी दर्ताको समय छ दिन थपियो

Posted on September 15, 2018 | views : 9876 | तेह्रथुम - TRT

कुमार चौलागाई | भदौ ३०, काठमाडौँ | तल्लो तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले आजदेखि ४५ जिल्लामा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु भएको छ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा शुरु गरिएको सो कार्यक्रममा ६ देखि १३ वर्षसम्मका बालबालिका सहभागी हुने एन्फा प्रवक्ता किरण राईले जानकारी दिनु

Read More

यसै बर्षदेखि सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण सुरु हुने

Posted on August 13, 2018 | views : 13340 | तेह्रथुम - TRT

साउन २८, काठमाडौँ (रासस) | सरकारले सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण यसै वर्षबाट गर्ने भएको छ ।  सरकारको पाँच महिने कार्यप्रगति विवरणमा प्रदेश नं. १ को इटहरी, प्रदेश नं. २ को जनकपुर, ३ को हेटौंडा, गण्डकी प्रदेशको पोखरा, ५ को दाङ, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ७ को धनगढ

Read More

आजदेखि सुरु हुने विश्वकपको खेलहरु नेपाली समय अनुसार कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 14, 2018 | views : 11098 | तेह्रथुम - TRT

काठमाडौँ | आजदेखि रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि

Read More

तेह्रथुम: भगवती रनिङ ट्रफी फुटबल माघ तेश्रो साता सन्चालन हुने

Posted on January 17, 2018 | views : 2010 | तेह्रथुम - TRT

माघ ३, तेह्रथुम । तेह्रथुमको छातेढुंगामा हरेक वर्ष सन्चालन हुँदै आएकोे भगवती रनिङ ट्रफी फुटबल प्रतियोगिता यसवर्ष माघ तेश्रो सातादेखि सन्चालन हुने भएको छ ।  आठराई गाउँपालिका–५, साविक छातेढुंगा गाविसस्थित पोखरी मावि परिसरमा हुने प्रतियोगिता यो वर्ष माघ १४ गतेबाट सन्चालन हुने भएको हो ।  वि.स.

Read More

ग्रामीण महिला दिवसमा आयोजित दौडमा पत्रकार श्रेष्ठ विजयी

Posted on October 15, 2017 | views : 3355 | तेह्रथुम - TRT

असोज २९, तेह्रथुम | तेह्रथुममा अन्तराष्ट्रिय ग्रामीण महिला दिवसको अवसरमा आयोजित खुला महिला दौडको प्रतियोगितामा पत्रकार नरमाया श्रेष्ठ विजयी भएकी छिन् । दुई किलोमिटर दुरीको सो दौडमा चन्द्रकला तेयुङ द्धितीय र अनुशा राई तृतीय भएका छन् ।  जिल्ला महिला अधिकार मन्चसहित दर्जनौँ अधिकारवादी संघसंस्थाहर

Read More

अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस मनाइदै, तेह्रथुममा दौड र मैत्रीपुर्ण फुटबल

Posted on October 15, 2017 | views : 2104 | तेह्रथुम - TRT

असोज २९, तेह्रथुम | आज अक्टोबर १५ अर्थात् अन्तराष्ट्रिय ग्रामीण महिला दिवस । नेपालमा पनि महिला अधिकारकर्मीहरुले विभिन्न कार्यक्रम गरी मनाउदै छन् । सन् २००७ मा संयुक्त राष्ट्र संघको महासभाले गरेको निर्णय अनुसार सन् २००८ देखि यो दिवस मनाउन थालिएको हो ।  प्राकृतिक श्रोत र कृषिमा निर्भर ग्रामीण महि

Read More

तेह्रथुममा प्रदेश न. १ स्तरीय व्याडमिन्टन प्रतियोगिता सुरु

Posted on September 15, 2017 | views : 2508 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/भदौ ३०, तेह्रथुम । तेह्रथुमको म्याङलुङ्गमा प्रदेश नं. १ स्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिता आजबाट सुरु भएको छ ।  जिल्लामा बढ्दो व्याडमिन्टन मोह र सो खेलको विकासका लागि तेह्रथुम व्याडमिन्टन संघले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको म्याङलुङ्ग नगरपालिकाका मेयर सन्जयकुमा

Read More

प्रदेश नं १ स्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरु

Posted on September 14, 2017 | views : 2287 | तेह्रथुम - TRT

भदौ २९, तेह्रथुम। तेह्रथुमको म्याङ्लुङमा प्रदेश नं १ स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता आजदेखि शुरु भएको छ ।  जिल्लामा बढ्दो ब्याडमिन्टन मोह र यसको विकासका लागि तेह्रथुम ब्याडमिन्टन संघले आयोजना गरेको सो प्रतियोगिता म्याङ्लुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले उद्घाटन गर्नुभयो ।&nb

Read More

मादी फुटबल क्लबलाई उपाधि

Posted on August 16, 2017 | views : 2247 | तेह्रथुम - TRT

साउन ३२, तेह्रथुम । तेह्रथुमको म्याङलुङमा आयोजित जिल्लाकै सर्वाधिक राशीको खुला पुरुष फुटबल प्रतियोगिताको उपाधि मादी फुटबल क्लब, संखुवासभाले चुमेको छ ।  आज भएको खेलमा इन्द्रदल गुल्म, म्याङलुङलाई ट्राइबेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै मादीले उपाधि जितेको हो ।  उपाधिसँगै उसले नगद १ लाख २०

Read More

राष्ट्रपति शिल्ड मच्छिन्द्रलाई

Posted on February 28, 2017 | views : 1628 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी | फागुन १७, तेह्रथुम | तेह्रथुममा यसवर्ष पनि राष्ट्रपनि रनिङ शिल्ड मच्छिन्द्र मावि सुदापले जितेको छ । म्याङलुङ्ग नगरपालिकाको जिरिखिम्तीबजारमा सोमबार सम्पन्न नवौँ राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगितामा साविक विजेता मछिन्द्र माध्यमिक विद्यालय सुदाप पुनः विजयी बनेको हो ।  यस्तै

Read More

तेह्रथुममा नवौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

Posted on February 24, 2017 | views : 1770 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/फागुन १३, तेह्रथुम । जिरिखिम्ती बजारमा विहीबारबाट ९ औं राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश प्रसाद दाहालले विद्यार्थी जीवनमा खेलकुद महत्वपुर्ण रहेको बताए ।  उनले जिल्लामा खेलकुद पुर्वाधार विकास

Read More

तेह्रथुममा नवौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

Posted on February 24, 2017 | views : 2818 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी | फागुन १३, तेह्रथुम | जिरिखिम्ती बजारमा विहीबारबाट ९ औं राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश प्रसाद दाहालले विद्यार्थी जीवनमा खेलकुद महत्वपुर्ण रहेको बताए ।  उनले जिल्लामा खेलकुद पुर्वाधार वि

Read More

पुर्वाञ्चल सिंगिङ स्टार–४ बनेँ दिलेन

Posted on February 05, 2017 | views : 2368 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/माघ २३, तेह्रथुम । पुर्वान्चल सिंगिङ स्टार–४ को ताज तेह्रथुमको दाँगपाका दिलेनबाबु माबोहाङले जितेका छन् । पुर्वाञ्चल बागिना कला केन्द्रको आयोजनामा भएको पुर्वान्चल व्यापी प्रतियोगितामा माबोहाङले पुर्वका विभिन्न जिल्लाका प्रतिष्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन् ।  धरानको सैनिक

Read More

क्षेत्रीय खेलकूदकालागि तेह्रथुमको १ सय ७ सदस्यीय टोलीलाई विदाई, कुन खेलमा को–को खेल्दैछन् ?

Posted on December 03, 2016 | views : 2167 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/मङ्सिर १८, तेह्रथुम । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताकालागि मंसिर २० गतेबाट पुर्वाञ्चलका विभिन्न जिल्लाहरुमा हुन लागेको क्षेत्रीय खेलकूद प्रतियोगिताकालागि तेह्रथुमका अफिसियलसहित १ सय ७ जनाको टोली त्यसतर्फ प्रस्थान गर्दैछ ।  विहीबार जिल्ला विकास समिति परिसरमा एक कार्यक्रमका बी

Read More

वतावरणमैत्री पुर्वान्चल स्तरीय फुटबलमा आज सेमीफाइनलका खेल हुँदै

Posted on August 25, 2016 | views : 2436 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी | भदौ ९,  तेह्रथुम । तेह्रथुमको म्याङलुङ्गस्थित टुंडिखेल मैदानमा जारी जिल्लाकै सर्वाधिक राशीको बातावरणमैत्री पुर्वाञ्चल स्तरीय खुला नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज सेमीफाइनल चरणका दुई खेल हुँदैछन् ।  सेमीफाइनल तर्फ पहिलो खेल एमवाईसी धरान र हिमालयन बहुउदेश्यीय सहकारी संस

Read More

बातावरणमैत्री पुर्वाञ्चल स्तरीय फुटबलमा आज क्वाटर फाइनल चरणका चार खेल हुँदै

Posted on August 24, 2016 | views : 1514 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी | भदौ ८, तेह्रथुम । तेह्रथुमको म्याङलुङ्गमा जारी जिल्लाकै सर्वाधिक राशीको बातावरणमैत्री पुर्वाञ्चल स्तरीय खुला नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज क्वाटर फाइनल चरणका चार खेल हुँदैछन् । श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजित प्रतियोगितामा बुधबारको पहिलो खेल इन्द्र दल गुल्म, तेह्रथुम र स

Read More