-डा. निलिमा अमात्य ,स्त्रीरोग विशेषज्ञ

गर्भवती अवस्थामा बच्चालाई स्वस्थ राख्न कार्बोहाइड्रेट, प्रोटिन, भिटामिनको आवश्यकता पर्छ । आममहिलालाई सामान्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

-डा. निलिमा अमात्य ,स्त्रीरोग विशेषज्ञ

गर्भवती अवस्थामा बच्चालाई स्वस्थ राख्न कार्बोहाइड्रेट, प्रोटिन, भिटामिनको आवश्यकता पर्छ । आममहिलालाई सामान्"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

डाक्टरका कुरा : गर्भवतीले के खाने, के नखाने ?

२०७३, २१ कार्तिक आईतवार ०८:२९


-डा. निलिमा अमात्य ,स्त्रीरोग विशेषज्ञ

गर्भवती अवस्थामा बच्चालाई स्वस्थ राख्न कार्बोहाइड्रेट, प्रोटिन, भिटामिनको आवश्यकता पर्छ । आममहिलालाई सामान्य समयभन्दा गर्भवती अवस्थामा बढी क्यालोरीको आवश्यकता पर्छ । जानिराखौँ गर्भवती भएको अवस्थामा कस्ता खानेकुरा सेवन गर्नु राम्रो हुन्छः

१. फोलिक एसिड, क्याल्सियम, आइरन, फाइबर, प्रोटिनयुक्त खानाको

आवश्यकता हुन्छ ।

२. हरियो सागसब्जी र फलफूलमा प्रचुर मात्रामा भिटामिन पाइन्छ । जस्तैः अम्बा, आँप, मेवा र खरबुजा । यसका साथै ब्रोकाउली, स्प्राउट्स, गाँजर र पालुंगोजस्ता हरिया सागसब्जीमा भिटामिन बी वान, बी टु र बी थ्री पाइन्छ । केरामा पनि भिटामिन बी सिक्स पाइन्छ । जसले आमाको साथै पेटको बच्चालाई पनि लाभदायक हुन्छ ।

३. गर्भवती भएको वेला अत्यधिक बोसोयुक्त खाना, जंक फुड्स, प्रिजरभेटिभ रसायन प्रयोग गरिएका खानेकुरा, धूम्रपान, मद्यपान सेवन गर्नुहुँदैन ।

४. मानसिक तनाव नलिनु, सकारात्मक सोच्नु, हरेक समय खुसी रहनुले पनि आमा र बच्चाको स्वास्थ्यमा फाइदा पु¥याउँछ । -नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस