टिप्स | युवतीसँग कसरी कुराकानी गर्ने भनेर युवाहरु अन्जानमा परेका हुन्छन् Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... टिप्स | युवतीसँग कसरी कुराकानी गर्ने भनेर युवाहरु अन्जानमा परेका हुन्छन्
११ माघ २०८२, शनिबार
अछाम - ACM

यसरी कुरा गर्नाले युवती छीटै प्रभावित हुन्छन

१० पुष २०७३, आईतवार १४:४६

टिप्स | युवतीसँग कसरी कुराकानी गर्ने भनेर युवाहरु
अन्जानमा परेका हुन्छन्  । केटीसँग कुरा
गर्न नसकेर केटाहरु आफू मकजोर भएको महसुस गर्छन् । उनीहरुले केटी साथीलाई प्रभाव पार्न
नसक्ने गुनासो गरिरहेका हुन्छन् ।

तपाँइ पनि युवतीलाई आफ्नो कुरामा प्रभावित
पार्ने विषयमा चिन्तामा हुनुहुन्छ
? अब चिन्ता लिनु पर्दैन । युवाहरु यस्ता
युवतीसँग कुरा गर्न चाहन्छन्
, जो देख्नमा आकर्षक होस् र उनको चाल चलन
पनि राम्रो होस् । यस्ता कुरा मनमा आएपछि विस्तारै युवतीलाई आफूतर्फ आकर्षण गर्ने
काम थाल्नुहोस् । उसका हरेक साना साना कुरामा ध्यान दिनुहोस् ।

सबैभन्दा पहिले आफू युवतीभन्दा कमजोर छु भन्ने
कुरा दिमागबाट हटाउनुहोस्। त्यसपछि इशाराबाट कुरा गर्न सुरु गर्नुपर्छ । केटीहरु
कम बोल्ने केटालाई जिस्क्याउन रमाइलो मान्दछन् । ती युवक युवतीसँग बोल्न थाले भने
युवतीले आफू नै कमजोर भएको सोच्दछिन् ।

अत, सुरुमा नबोलेपनि युवती नै बोल्न
थालेपछि किन चुप रहने रु तर
, तपाईंले युवतीसँग बोल्दा फिल्मको नक्कल
भने कहिल्यै नगर्नुहोस् । कतिपय युवाहरुले फिल्म वा टिभी कार्यक्रमको नक्कल गरेर
केटी पट्याउन सकिने ठानेका छन् ।

अर्काको कला चोरेर कसैलाई प्रभावित पार्छु
भन्ने सपना २१ औ शताब्दीमा देख्नु गलत हुनेछ । किनकी यी युवतीले पनि तपाईंले
हेरेका फिल्म वा अन्य कार्यक्रम युवतीले पनि हेरेकी हुनेछिन् । हाउभाउले पनि
केटीलाई प्रभावित पार्न सकिन्छ ।

मुखले व्यक्त गर्न नसकिने कुराहरु आँखा,
कुम,
हात
को प्रयोग गरेर भन्न सकिन्छ । बडी ल्याङवेजले यस्तो मामलामा ठूलो काम गर्छ । यसबाट
युवतीलाई प्रभावमा पार्न सकिन्छ ।

तर, यसमा के ध्यान दिनुपर्छ भने यी सब कुरा
गरीसके पछि उनको यसमा कस्तो प्रतिक्रिया आउँछ हेर्नुहोस् । उनको प्रतिक्रिया
सकारात्मक आयो भने एक मिनेट पनि नपर्खाउनुस् । तर उनको नकारात्मक प्रतिक्रिया आयो
भने चाँही कुरा अगाडी नबडाउनुहोस् । एजेन्सीको सहयोगमा । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह