एजेन्सी । हरेक मानिसलाई साथ दिने साथी हुन्छ । दुख-सुख अनि हरेक पलमा साथ दिने कोहि न कोहि साथी भएकै हुन्छ । कोहि साथीको नाताले नजिक छन् होला त कोहि गर्लफ्रेण्ड ब्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... एजेन्सी । हरेक मानिसलाई साथ दिने साथी हुन्छ । दुख-सुख अनि हरेक पलमा साथ दिने कोहि न कोहि साथी भएकै हुन्छ । कोहि साथीको नाताले नजिक छन् होला त कोहि गर्लफ्रेण्ड ब्"/>
२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अहिलेसम्म गर्लफ्रेण्ड अथवा ब्वाईफ्रेण्ड नपाउनेहरुका ७ कारण यस्ता छन्

२०७३, १६ पुष शनिबार ०४:४८

एजेन्सी । हरेक मानिसलाई साथ दिने साथी हुन्छ । दुख-सुख अनि हरेक पलमा साथ दिने कोहि न कोहि साथी भएकै हुन्छ । कोहि साथीको नाताले नजिक छन् होला त कोहि गर्लफ्रेण्ड ब्वाईफ्रेण्डको नाताले त कोहि श्रीमान श्रीमतीको नाताले नजिक छन् । एक्लो जीवन बाँच्नेहरु निकै कम हुन्छन् । यदि तपाईसँग अहिले सम्म त्यस्तो पार्टनर भेट्नु भएको छैन भने तपाईमै केहि कारण हुन सक्छन् जुन कारणले गर्दा तपाईले राम्रो साथी अथवा गर्लफ्रेण्ड, ब्वाईफ्रेण्ड, अथवा जीवन साथी पाउन सक्नुभएको छैन ।

७ कारणहरु यस्ता छन्:

१. तपाई निकै नकारात्मक हुनुहुन्छः यदि तपाई हरेक कुरामा नकारात्मक सोंच राख्नुहुन्छ भने पनि कोहि साथी नजिक नभएको हुनसक्छ ।

२. बिना मेहनतः तपाई मेहनत नै नगरी केहि कुरा पाउन खोज्नु भएको हुनसक्छ ।

३. हरेक कुरामा पछिः तपाई हरेक कुरामा पछि पर्नु भएको हुन सक्छ । मौकामा बिचार पुर्याउनु पर्ने हुन्छ ।

४. मरिहत्ते गर्नुहुन्छः कुनैकुरामा मरिहत्ते गरीन्छ भने पनि त्यो कुरा पाउन गाह्रो हुन्छ । बिचार पुर्याएर अगाडि बढ्नु आवश्यक हुन्छ ।

५. टाईमपास सोच्नहुन्छः तपाईले आफुले चाहेको मान्छेलाई टाईमपासको रुपमा हेर्नुहुन्छ ।

६. ब्यस्त हुनुहुन्छः तपाई हरेक समय आफ्नै काम अथवा परिवारसँग ब्यस्त हुनुहुन्छ ।

७. आफैमा खुसी हुनुहुन्न: तपाई आफु भित्र आफै खुसी हुनुहुन्न जसले गर्दा अरुलाई खुसी दिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी