पहिले पहिले काँक्रो कुनै खास मौसममा मात्र खान पाइन्थो । अहिले बेमौसमी खेतीका कारण काँक्रो जुनसुकै मौसममा पनि खान पाइन्छ ।

तर, बेमौसमी काँक्रो खेती गर्दा बिषादिहर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पहिले पहिले काँक्रो कुनै खास मौसममा मात्र खान पाइन्थो । अहिले बेमौसमी खेतीका कारण काँक्रो जुनसुकै मौसममा पनि खान पाइन्छ ।

तर, बेमौसमी काँक्रो खेती गर्दा बिषादिहर"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

काँक्रो खानुस, यस्ता १० फाइदाहरु लिनुस !

२०७३, १९ माघ बुधबार १०:०९

पहिले पहिले काँक्रो कुनै खास मौसममा मात्र खान पाइन्थो । अहिले बेमौसमी खेतीका कारण काँक्रो जुनसुकै मौसममा पनि खान पाइन्छ ।

तर, बेमौसमी काँक्रो खेती गर्दा बिषादिहरुको प्रयोग अत्यधिक हुनसक्ने भएकोले यसमा भने ध्यान दिनु आवश्यक छ । सकेसम्म अर्गानिक काँक्रोको सेवन गर्नु लाभदायक हुनेछ ।

काँक्रोमा पानीको मात्रा प्रशस्त हुन्छ । यसले शरीरमा पानीको मात्रा कायम राख्न सघाउँछ । यसको सेवनले शरीरमा भएको नुन, युरिनको मात्रालाई कम गर्न पनि मद्दत गर्दछ । यसका साथसाथै यसका विभिन्न फाइदाहरु छन् ।

१- काँक्रोले जोर्नी दुखाईबाट छुटकारा दिलाउन मद्दत गर्दछ ।

२- काँक्रोले शरीरमा कोलेस्ट्रोलको मात्रालाई कम गर्न मद्दत गर्दछ ।

३- काँक्रोले शरीररको तौल घटाउन भरपूर मद्दत गर्दछ ।

४- शरीरमा पाचन शक्तिलाई वृद्धि गर्न तथा उपयुक्त रुपमा पाचनक्रिया गराउन काँक्रोले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

५- काँक्रोले टाउको दुख्ने, अल्क्षीपन हटाउने एवम् तनावहरुबाट मुक्ति दिलाउन मद्दत गर्दछ ।

६- शरीरमा पानीको र मिनरल (खनिज)को मात्रालाई कायम राख्न काँक्रोले मद्दत गर्दछ ।

७- काँक्रोले शरीरमा क्यान्सरजस्ता रोग विरुद्धको प्रतिरक्षा प्रणालीलाई वृद्धि गर्न मद्दत गर्दछ । काँक्रोले शरीरमा क्यान्सर रोगबाट बच्न मद्दत गर्दछ ।

८- काँक्रोमा सिलिकाको मात्रा बढी हुने हुनाले यसले कपाललाई चिल्लो, चम्किलो र सिल्की बनाउन मद्दत गर्दछ ।

९-यो मधुमेहका बिरामीका लागि राम्रो उपचार हो । यसले मधुमेहका बिरामीका लागि अहम भूमिका खेल्दछ ।

१०- काँक्रोले रक्तचाप नियन्त्रण गर्ने काम समेत गर्दछ । -एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस