टिप्स । यदी तपाइँ बिहानदेखिनै इनर्जेटिक महसूस गर्न चाहनुहुन्छ भने हरेक दिन तीन ओटा कागती आफु सुत्ने कोठामा काटेर  राख्नुस अनि सुत्नुस तपाइको हरेक बिहान निकै इनर्जे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... टिप्स । यदी तपाइँ बिहानदेखिनै इनर्जेटिक महसूस गर्न चाहनुहुन्छ भने हरेक दिन तीन ओटा कागती आफु सुत्ने कोठामा काटेर  राख्नुस अनि सुत्नुस तपाइको हरेक बिहान निकै इनर्जे"/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कागती काटेर आफू सुत्ने कोठामा राख्नुस र थाहा पाउनुस त्यसको कमाल

३ भाद्र २०७४, शनिबार १८:५६

टिप्स । यदी तपाइँ बिहानदेखिनै इनर्जेटिक महसूस गर्न चाहनुहुन्छ भने हरेक दिन तीन ओटा कागती आफु सुत्ने कोठामा काटेर  राख्नुस अनि सुत्नुस तपाइको हरेक बिहान निकै इनर्जेटिक रहनेछ । 

यस विधिको दैनिक पालना गर्दा तपाइको दिमागी सन्तुलन पनि निकै सकारात्मक बन्नेछ भने तपाईलाई निकै स्वस्थताको महशुस हुनेछ । 

- बेडरुममा कागती राख्नाले निकै रिफ्रेस महसुस हुन्छ | यसको कारण तपाइको बेडरुममा अन्य कुनैप्रकारको स्प्रेहरु प्रयोग पनि गर्नुपर्दैन ।

- बेडरुममा कागती राख्नाले अस्थमा र रुघा-खोकी जस्ता रोगले समस्यामा पार्दैन | साथै तपाइको रातको समयमा समेत स्वास-प्रस्वासमा सहजता मिल्छ । 

- काटेर राखिएको स्याउ बिग्रन सक्छ, काटेको स्याउमा कागतिको रस लगाउनाले बिग्रदैन ।

- तपाइको हातमा लागेको कुनै बस्तुको दाग मेट्नुछ भने कागतीको रसको सहायता लिन सक्नुहुन्छ ।  

- कपडामा लगेको दाग पनि कागतीले हटाउन मद्धत गर्छ ।

- कार सफा गर्नको लागि कागतीको रसको प्रयोग गर्नुस ।

- बोतल वा भाडामा लागेको दाग, दुर्गन्ध वा चिल्लो हटाउनको लागि पानीमा कागती हालेर १ दिन राख्नुस अनि वासिंग पाउडर हालेर सफा गर्नुस ।

- छालामा कालो दाग छ भने पनि कागतीको रस दैनिक लगाउँदा दाग हट्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु