२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

६० बर्षमा १२०० चोटी रक्तदान, यसकारण उनलाई भगवान मानिन्छ…

२०७५, २ जेष्ठ बुधबार ०८:३७

जेठ २, एजेन्सी | अस्ट्रेलियाको नागरिक जेम्स ह्यारिसनलाई भगवानको दर्जा दिईएको छ | कारण हो, उनले विगत ६० बर्षदेखि रक्तदान गर्दै आएका छन् | 

६० बर्षको अन्तरलमा ह्यारिसले २४ लाख भन्दा बढी बालबालिकाको ज्यान बचाईसके | त्यहि कारणले गर्दा उनको हातलाई 'गोल्डन आर्म' पनि भनिन्छ |

- जेम्स हैरिसनले अहिलेसम्म लाखौं बालबालिकालाई जीवनदान दिएका छन् | चिकित्सकको अनुसार उनको रगतमा एउटा विशेषता पाईएको छ, जुन सामान्य मान्छेको रगतमा हुँदैन |

- उनको रगतमा एक किसिमको यूनिक एन्टीबडी रहेको छ | जुनलाई एन्टी-डी पनि भनिन्छ | यो एन्टी-डीले गर्भमा रहेको बच्चामा लाग्ने गरेको ब्रेन ड्यामेज र धेरै डरलाग्दो रोगबाट लड्न तागत दिन्छ |


- चिकित्सकको अनुसार सम्वन्धित रोग लागेको बच्चालाई समयमा नै रगत दिन नसके गर्भमा नै मृत्यु हुने सभावना रहेको छ |

- जेम्स ह्यारिसनले १२ सय चोटी रक्तदान गरिसके | तर उनको बृद्धावस्थाको कारणले गर्दा डाक्टरले उनलाई रक्तदान दिनबाट बन्चित गराएको छ |

- सन् १९६४ बाट रक्तदान दिंदै आएका जेम्स अब रक्तदान गर्न नपाउदा दुखि छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी