जेठ ११, काठमाण्डौ | गैर आवासिय संघका पूर्व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ ११, काठमाण्डौ | गैर आवासिय संघका पूर्व"/>
२२ मंसिर २०८२, आईतवार
काभ्रेपलान्चोक - KVP

अष्ट्रेलियाको सर्वाधिक धनीहरुको ८१औं स्थानमा परे १ नेपाली दम्पति

११ जेष्ठ २०७५, शुक्रबार ११:४०


जेठ ११, काठमाण्डौ | गैर आवासिय संघका पूर्व अध्यक्ष शेष घले र उनकी श्रीमति जमुना घले अष्ट्रेलियाको सर्वाधिक धनीहरुको ८१औं स्थानमा पर्न सफल भएका छन्। गत बर्ष १०१औ धनीका रूपमा रहेका उनीहरु यो २०औं स्थान माथी उक्लिएर यस बर्ष ८१औं धनीहरुको लिस्टमा पर्न सफल भएका छन् |  
बिजनेस रिभ्यु विक्लीले सार्वजनिक गरेको सन् २०१८ को सबैभन्दा धनी २ सय व्यक्तिको सूचीमा घले दम्पत्ति ८१औं स्थानमा परेका हुन् । सो विक्लीले हरेक बर्ष धनीहरुको सूची निकाल्ने गर्दछ । घलेको सम्पत्ति गतवर्ष भन्दा २३ करोड डलर वृद्धि भएर ८७ करोड ६० लाख डलर पुगेको बताइएको छ |
उनको मेल्बर्नमा मेल्बर्न इन्स्टिचुट अफ टेक्नोलोजी नामक शैक्षिक संस्था छ भने घरजग्गा लगाएतका व्यवसायमा समेत सक्रिया रहेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य