२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

के तपाईको वैवाहिक जीवनमा तनाव छ ? अपनाउनुस् यी ६ मन्त्र

१६ जेष्ठ २०७५, बुधबार ०८:२४

 

जेठ १६, एजेन्सी | यदी श्रीमान श्रीमतीबिचको सम्बन्धमा तनाव छ भने यसमा तपाईहरुबीचको सम्बन्धले मात्र काम गरेको हुदैन । दुईजनाबीचको असमझदारीका कारण यस्ता समस्या आउनुको एउटा प्रमुख कारण वस्तु दोष पनि रहेको बताइन्छ । जसको हलका लागि तपाईले वस्तुका नियमलाई पालन गर्नुपर्ने हुन्छ | उज्जैनको ज्योतिषाचार्य पं. प्रवीण द्विबेदीको अनुसार केहि सामान्य कुरामा मात्र ध्यान दिएता पनि सम्बन्धमा सुधार आउँन सक्छ | ति हुन् - 

१. हरेक शुक्रबार चामलको खिर बनाएर पहिला भगवानलाई चडाउनु पर्छ | त्यसपछि श्रीमान श्रीमतीसंगै बसेर खिर खाएमा वैवाहिक जीवन सुखी हुन्छ |

२. यदी श्रीमानको चाडै रिसाउने बानी छ भने श्रीमतीले हरेक दिन शिव-पार्वतीको मन्दिरमा फुल चडाउने गर्नुपर्छ |

 ३. कमलको फुल पिसेर श्रीमानले हरेक दिन टिकाको रुपमा लगाएमा श्रीमान र श्रीमतीबिच माया बढ्छ | 

४. श्रीमान र श्रीमति हरेक दिन एकसाथ भगवान शिव-पार्वतीको पुजा आराधना गर्नुपर्छ |

५. श्रीमान र श्रीमति हरेक बिहिबार भगवान विष्णुको आराधना गर्नुपर्छ |

६. घरमा नकरात्मक प्रभावको कारणले पनि श्रीमान श्रीमतीको बिचमा झगडा हुन्छ | त्यहि कारणले गर्दा हरेक दिन गौत्तले घरलाई पवित्र गर्नुपर्छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य