पुनीत शर्माको शब्द तथा रोहण-रोहण संगीतमा रहेको उक्त गीतमा रणबिर कपूर र सोनाम कपूरको केमेस्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुनीत शर्माको शब्द तथा रोहण-रोहण संगीतमा रहेको उक्त गीतमा रणबिर कपूर र सोनाम कपूरको केमेस्"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

‘संजु’को पहिलो गित सार्वजनिक, देखियो सोनाम र रणबिर कमालको केमेस्ट्री

२० जेष्ठ २०७५, आईतवार ०९:१४

जेठ २०, काठमाडौँ | बलिउड अभिनेता संजय दत्तको बायोपिक चलचित्र 'संजु' को पहिलो गित सार्वजनिक भएको छ । "मै बढ़िया तू भी बढ़िया" बोलको उक्त गीतमा सोनु निगम र सुनिधि चौहानको आवाज रहेको छ | 

पुनीत शर्माको शब्द तथा रोहण-रोहण संगीतमा रहेको उक्त गीतमा रणबिर कपूर र सोनाम कपूरको केमेस्ट्री देख्न सकिन्छ | अभिनेता रणबीर कपुरको मुख्य भूमिका रहेको उक्त चलचित्रमा संजय दत्तको जीवनीलाई प्रस्तुत गरिएको छ । 

चलचित्रमा सञ्जय दत्तको भूमिका रणबीर कपूरले निर्वाह गरेका छन् । राजकुमार हिरानीको निर्देशनमा बनेको चलचित्रको सञ्जयको विवादित कुराहरूलाई पनि समावेश गराइएको छ । जुन २९ मा रिलिज हुन लागेको चलचित्रमा रणबीरको अलावा दिया मिर्जा, सोनम मपुर, मनीषा कोइराला लगायतका कलाकारको अभिनय रहेको छ ।  एजेन्सी 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य