२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के तपाईलाई यौन रोगको समस्या त छैन ? महिलाहरुमा देखा पर्ने यौन रोगहरु यस्ता छन्

२०७६, ३ आश्विन शुक्रबार ११:३०

एजेन्सी | महिलामा पुरुषको भन्दा बढी यौन रोग लाग्ने सम्भावना हुने गर्द छ | यौन रोगको संक्रमण विशेष रुपमा गोप्य अंग चिलाउनु अर्थात  यूटीआई, गन्हाउनु, सेतो दाग देखिनु, सेतो पानी बग्नु, फङ्गस इन्फेक्शन आदि महिलामा देखिने यौनसंग सम्बन्धित रोगहरु हुन् ।

प्रायजसो महिलामा यौन रोग हुनुको कारण भनेको असुरक्षित यौनसम्पर्क गर्नु र यस बिषयमा जानकारी नहुनु पनि हो | महिलामा हुने केही यौन रोगहरु निम्न छन् |

१. क्लेमिडिया:महिलाहरुमा क्लमिडिया रोग क्लेमिडिया ट्रेकोमेटिस नामक जीवाणुबाट हुन्छ । यसका लक्षणहरु पिसाव फेर्दा पीडा हुनु,तल्लो पेट दुख्नु, भेजिना डिस्चार्ज, यौन सम्पर्कको बेला हुने पीडा, महिनावारीको समयमा धेरै रगत बग्नु,गोनोरिया (धातु रोग) आदि रहेका छन्  | जसका लक्षण यस्ता हुन्छन  योनीबाट रगत बगिरहनु, पिसाव फेर्दा पीडा हुनु,लामो समयसम्म रक्त श्राप हुनु, योनी चिलाइरहनु

२.स्केबीज:यो रोग यौन सम्बन्ध, एक-अर्काको सम्पर्कका कारण अथवा यो रोगको संक्रमित व्यक्तिको लुगा अथवा ओछ्यानको प्रयोगले पनि सर्न सक्छ । यसको लक्षणहरु नाडी तथा औंलाको बीचमा दाना आउनु र चिलाउनु,गुप्ताङ्गको वरिपरि चिलाएर साना-साना दाना निस्कनु आदि हुन् |

३.सिफिलिस: ट्रेपेनेमा पेलिडम सिफलिस भाइरस यस संक्रमणको मुख्य कारण हो । महिलाहरुमा यो संक्रमण महिलाको गोप्य अंगको बाहिरी भाग, सर्विक्स र गुद्वारमा हुन्छ । 

४.जेनिटल वार्ट:महिलामा देखिने यो रोग एचपीवी अथवा हृयूमन पेपिलोमा भाइरस हो । यस रोगमा महिलाको गोप्य अंगमा मुसा (छालामा निस्कने एक प्रकारको फोका) निस्कन्छ । जुन छालाको रंगको नै हुन्छ । यो चिलाउँछ तर छुँदा दुख्दैन । यसले एचपीवी अर्थात पाठेघरको मुखको क्यान्सर हुन सक्ने सम्भावना हुन्छ । यसका लक्षणाहरु योनीको माथिल्लो अथवा भित्रि भागमा सर्विक्स र एनसमा दाना निस्कनु,महीनावारी हुदा पीडा हुनु,योनी चिलाउनु,यौनसम्पर्कको समयमा रगत बग्नु,

५.जेनिटल हर्पीज: यो रोग संक्रमणले ग्रसित महिलालाई ज्वरो आउने, थकाइ लाग्ने र ढाडको तल्लो भागमा पीडा हुने र सुन्निने जस्ता समस्या हुन्छ । यो रोगलागेमा गुद्वार, योनी र अन्य क्षेत्रमा स-साना रातो दाना निस्कन्छ, यसको साथै योनी, तिर्घाको वरपर चिलाउनु अथवा दुख्ने हुन्छ ।

६.ब्याक्टेरियल भेजिनोसिस: महिलाको योनी जीवाणु बढ्न थाल्छ, ब्याक्टेरियल भेजिनोसिसको समस्या बढ्न थाल्छ । यो रोगले ग्रसित महिलामा कुनै प्रकारको लक्षण देखिँदैन । यसका जीवाणुहरु बढ्दा कुनै किसिमको नोक्सान नहुने भएकोले यसका लक्षणहरु नदेखिएका हुन् । योनिबाट सेतो पानी अथवा पहेंलो पानी बग्नु,अत्याधिक गन्हाउनु,पीसाव फेर्दा पीडा हुनु,योनीको बाहिरी भागमा चिलाउनु,रातो दाग बस्नु र सुन्निनु,

७.केन्डिडा: यो एक किसिमको यिस्टको संक्रमण हो । यो संक्रमणमा पनि प्रारम्भमा कुनै लक्षण देखिंदैन । यसका केहि लक्ष्ँणहरु योनीको वरिपरी पोल्नु,योनी चिलाउनु,रातो हुनु र सुन्निनु,योनीबाट गाढा गन्हाउने तरल पदार्थ बग्नु, पीसाव फेर्दा र यौनसम्पर्क राख्दा पिडा हुनु,

८.वाटर वाट:यो संक्रमण भाइरसको कारण हुन्छ र छालामा नराम्रो असर गर्छ । पानी भरिएको सानो फोका योनी, गुद्वार,तिर्घामा देखिनु यसका लक्षण हुन् |

९.एक्टोपेरासिटिक: यो संक्रमण साना परजीवी किरा अथवा जुम्राहरुका कारण हुने गर्छ । यसले कपाल र छालालाई प्रभावित गर्छ । योनी धेरै चिलाउनु र शरीरमा स-साना फोकाहरु देखिनु,इम्यूनोडेफिशियेन्सी भाइरस  यसका लक्षण हुन् |

१०.(एचआइभी):एड्सको कारण उत्पन्न हुने भाइरसलाई एचआईभी भनिन्छ । यो रगत, योनी,स्तनको दुधको माध्यमबाट सर्न सक्छ । मन्द ज्वरो आउनु,थकाइ लाग्नु,मांसपेशी दुख्नु,वजन घट्नु आदि यसका लक्षण हुन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला