Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

२३ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

यस्ता छ कुरा तपाईंकी श्रीमतीले तपाईंलाई जीवनभर ढाटिरहन्छिन !

१९ असार २०७३, आईतवार ११:३५

हाम्रो नेपाली समाजमा महिलालाई बुझ्न निकै कठिन छ भनिन्छ । किनकि महिलाले चाह्यो भने पुरुषलाई आफ्नो वसमा पार्न समय लाग्दैन, तर पुरुषले महिलालाई फकाउन नसकिने कुराको चर्चा नेपाली समाजमा यदाकदा सुनिने गरिन्छ ।

अनि नेपाली समाजमा एउटा भनाइ पनि रहेको पाइन्छ महिलालाइृ पेटमा कुरा नअड्याउने आईमाई भन्ने पनि गरिन्छ । त्यसैले तपाइँ हामीले पनि सुनेका हौला महिलालाई बुझ्न निकै अफ्ठेरो परेको हुन्छ । तर, यस्ता केही कुराहरु हुन्छन्, ती कुरा महिलाले झुक्कीएर पनि आफ्ना श्रीमान्लाई नभन्ने एक अध्यनले देखाएको छ ।

तपाईं पनि थाहा पाउनुहोस् महिलाले आफ्ना श्रीमान्सँग पनि गोप्य राख्ने यी छ कुराहरुः

१- तपाईकी श्रीमतीले तपाईलाई विहेभन्दा पहिला कति पुरुषसँग सेक्स गरेकी थिइन् भन्ने कहिल्यै बताउँदैनन् । यदि उनले मदिराजन्य पदार्थ सेवन गरेका बेला कुरा फुस्काइन् भने अर्कै कुरा हो ।
२- तपाई यो जानेर हैरानी हुनेछ कि तपाईकी पार्टनर आफ्नो बेष्टफ्रेण्डको विस्तरामा तपाईको पर्फमेन्सका बारेमा सबै कुरा बताइदिन्छन् । तर, तपाईले कहिले पनि उनलाई यस्तो कुरा शेयर गर्नुभो भने उनले इन्कार गर्नेछिन् ।
३- तपाईकी श्रीमतीसँग जतिसुकै गहिरो सम्बन्ध होस् तर, यदि उनलाई तपाईबाट कुनै दुःख पाइन् भने उनी आफ्ना पूर्व प्रेमीका बारेमा सोच्नेछिन् र तपाईको तुलना उनसँग गर्नेछिन् यो सधैं रहन्छ ।
४- श्रीमती चाहे पुरै समय तपाइसँगै बसेकी हुन् तर, उनी सधै तपाईबाट चाहुरीएको र नराम्रो त्वचालाई लुकाउने कोसिस गर्छन् ।
५- महिलाहरु सधै चाहन्छन् कि उनी जोसँग प्रेम गर्छिन् उसले दिनरात उनकै बारेमा सोच्ने गरोस् । यसकारण उनीहरु हरेक समयमा श्रीमानको ध्यान आफूतर्फ आकर्षित गर्नमा लागिरहेका हुन्छन् ।
६- श्रीमती आफ्नो श्रीमानको सधै जज गर्छिन् । उनीहरु पर्फेक्ट पार्टनरको इच्छा राख्छन् । कैयौपटक श्रीमानमाथि हुने शंकालाई दुर गर्नका लागि निकै ध्यान पुगाउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्काभेटर र टिपरको बीचमा च्यापिएर मजदुरको मृत्यु कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभाका उम्मेदवार ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा साउनयता नौ गैँडाको मृत्यु वीरगञ्जको जनजीवन सामान्य बन्दै चिसो बढ्दा विद्यालयमा पठनपाठन स्थगित सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने मन्त्रिपरिषद्को निर्णय : प्रहरीको सङ्गठन संरचना र दरबन्दी स्वीकृत निर्वाचन सुरक्षा सम्बन्धमा गृहमन्त्री अर्यालद्वारा प्रदेशका प्रमुख सचिवहरूसँग छलफल युक्रेन वार्ता अन्योलमा गैरीगाउँको आगलागी करिब एक घण्टापछि नियन्त्रणमा इरानमा प्रदर्शन हिंसात्मक, ३५ को मृत्यु सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छः मन्त्री घिसिङ नेप्से परिसूचक नौ अङ्कले बढ्यो श्रीलङ्कामा विषाक्त मदिरा सेवन गर्दा पाँच जनाको मृत्यु रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै सिनेमा प्रमाणीकरणका लागि बोर्डलाई प्रभावकारी बनाउनुपर्छ : सञ्चारमन्त्री खरेल प्रतिनिधिसभा सदस्य निर्वाचनः एमाले तनहुँद्वारा १९ उम्मेदवार सिफारिस