१) तपाइको औंला १ नम्बरको जस्तै छ ? त्यसो भए तपाइ थप आकर्षक हुनुहुन्छ । यस्ता मानिसहरु कुनै अवस्थामा पनि आफैसँग कुरा गरिरहेका हुन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

१) तपाइको औंला १ नम्बरको जस्तै छ ? त्यसो भए तपाइ थप आकर्षक हुनुहुन्छ । यस्ता मानिसहरु कुनै अवस्थामा पनि आफैसँग कुरा गरिरहेका हुन्"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

तपाईंको हातको औंलाहरुको आकार कस्तो छ ?

२०७३, ४ आश्विन मंगलवार ११:४९

आफ्नो औंलाको आकार कस्तो छ ? 


१) तपाइको औंला १ नम्बरको जस्तै छ ? त्यसो भए तपाइ थप आकर्षक हुनुहुन्छ । यस्ता मानिसहरु कुनै अवस्थामा पनि आफैसँग कुरा गरिरहेका हुन्छन । तपाईं कहिलेकाहीं निकै आक्रामक बन्नुहुन्छ । तपाईं धेरै प्रतिस्पर्धी हुनुहुन्छ र खेल पजल समाधानमा संधै अरुभन्दा अगाडी हुनुहुन्छ । मानिसहरू प्राय सल्लाह लिन रुचाउँछन् । तपाई बुद्धिमानी र बौद्धिक हुनुहुन्छ र नयाँ कुरा सिक्ने मन तपाइँमा हुन्छ ।

२) तपाइको औंला २ नम्बरको जस्तै छ ? त्यसो भए तपाईं आफुमा निकै आत्मविश्वासी र दृढ संकल्प भएको व्यक्ति हुनुहुन्छ । जब तपाइँ कुनै काममा तल्लिन बन्नु हुन्छ तब त्तलाई तपाईलाई कसैको दवाब वा कसैले डिस्टर्ब गरेको मन पराउनुहुन्न । तपाई आफ्नो काम सम्पन्न गर्न तत्पर हुने दृढ संकल्प भएको व्यक्ति हुनुहुन्छ । तपाईं काममा विचलित हुन चाहनुहुन्न । तपाईं एउटा महत्वाकांक्षी र मेहनती हुनुहुन्छ । तपाईं मित्रहरुलाई मदत गर्ने र उनीहरुलाई बिश्वास गर्ने स्वभावको हुनुहुन्छ । कहिले काही यस्तै कारणले तपाइँलाई समस्या पर्न सक्छ । 

३) तपाइको औंला ३ नम्बरको जस्तै छ ? त्यसो भए तपाइँ शान्ति चाहनुहुन्छ । तपाई सकेसम्म द्वन्द्वबाट जोगिने प्रयास गर्नुहुन्छ । तपाईं साधारण, साझेदार र साथीहरूसँग आफ्नो सम्बन्ध स्थापित गर्न, संगठित हुन, शान्त बन्न र वफादार हुन चाहनुहुन्छ । तपाइँ मानिसहरुले सोचेको भन्दा फरक क्रियाकालाप गर्ने प्रकृतिको हुनुहुन्छ । त्यहि कारण तपाईलाई देखेर मानिसहरुलाई आश्चर्य लाग्न सक्छ । परिवार र साथीहरूले तपाईंबाट सुरक्षित महसुस गर्न सक्छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी