अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अ"/>
२०८२, ३० चैत्र सोमबार
काठमाडौँ - KTM

सीमा क्षेत्रमा बम विष्फोट हुँदा ६ जनाको मृत्यु

२०७३, १३ असार सोमबार १५:४३

असार १३, बेरुत । लेबनानको एक सानो गाउँमा शङ्खलाबद्ध रुपमा भएका बम विस्फोटमा कम्तीमा ६ व्यक्तिको मृत्यु भएको समाचार छ ।

सिरियाको सीमाक्षेत्रमा भएको यस बम विस्क्फोटमा परी अन्य १५ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएको छ । पूर्वी लेबनानको अल काट गाउँमा भएको यस आक्रमणमा मारिएका सवै सर्वसाधारण भएको जनाइएको छ ।

घाइतेमध्ये तीन जना भने लेबनानी सैनिक भएको सो गाउँका स्थानीय बासिन्दाले लेबनान रेडियोका उपप्रमुखलाई जानकारी गराएका छन् ।

लेबनानको अल काट गाउँमा ठूलो सङ्ख्यामा सिरियाली शरणार्थीको बसोबास रहेको छ । सो इलाका सिरियाको सीमाक्षेत्र भएको हुनाले सन् २०११ बाट सिरियमामा जारी द्वन्द्वपछि सो इलाकामा कैयौँ पटक विस्फोटन भएको बताइएको छ । -एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल